पालुङटारका सबै वडाहरूमा उम्मेदवारहरूकाे नामावली सुचीसहित

गोरखाको पालुङटार नगरपालिकामा मेयर पदका लागि २०७९ बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा १० जना बिच चुनावी प्रतिस्पर्धा हुने भएको छ । बिभिन्न पार्टीका ८ र स्वतन्त्र दुई सहित १० जनाको मेयरमा र एक स्वतन्त्र सहित पाँच जनाबिच उपमेयरमा चुनाव हुँदैछ ।
१० वटा वडा रहेको पालुङटारमा वडा अध्यक्षका ६५ जना उम्मेदवार रहेका छन् । सबैभन्दा धेरै वडा नम्बर ४ को अध्यक्षमा १० जना बिच प्रतिस्पर्धा हुँदैछ । वडा अध्यक्षका चार जना उम्मेदवार स्वतन्त्रबाट छन् ।

पालुङटार नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएकाहरु

१.गोपाल बहादु्र थापा / राप्रपा
२.दिपक बाबु कँडेल/ काँगे्रस
३.पे्रम बहादुर गुरुङ/जसपा
४.बल राम तामाङ/स्वतन्त्र
५. बेग बहादुर गुरुङ/मंगोल
६.रामचन्द्र काफ्ले/स्वतन्त्र
७.विवस चिन्तन/माओवादी
८.वेद बहादुर लामा/आमूल परिवर्तन मसिहा पार्टी नेपाल
९.शिव राज पौडेल/ नेकपा एस
१०.हरि भट्ट/ एमाले

पालुङटार नगरपालिका उपप्रमुख पदमा उम्मेदवारी दिएकाहरु ।

१.चेत कुमारी श्रेष्ठ/ काँगे्रस
२.पार्वती देवी/एमाले
३.राजन देवकोटा/स्वतन्त्र
४.वन्दना पाण्डे/माओवादी
५.श्री माया तामाङ/मंगोल

वडा नं. १
१.अमन तामाङ/मंगोल
२.कृष्ण बहादु् परिवार/जसपा
३.कृष्ण प्रसाद भट्टराई/राप्रपा
४.भोला कुमार श्रेष्ठ/एमाले
५.रेशम बहादुर थापा/काँगे्रस
६.सुरेन्द्र श्रेष्ठ/माओवादी

वडा नं. २
१. कृष्ण बहादुर थापा मगर/माओवादी
२.रमेश पोखरेल/काँगे्रस
३.राम चन्द्र मरहट्ट/जसपा
४.रामप्रसाद न्यौपाने /एमाले
५.सिता राम थापा/राप्रपा

वडा नं. ३
१.कृष्ण गिरी/एमाले
२.पदम बहादुर थापा/राप्रपा
३.रण बहादुर थापा/नेकपा एस
४.रविन्द्र अधिकारी क्षेत्री/ काँगे्रस
५.राम बहादुर गुरुङ/माओवादी
६.रामेश्वर पुर/जसपा

वडा नं. ४
१.अमृत कुमार श्रेष्ठ / राप्रपा
२.आनन्द कुमार श्रेष्ठ / काँगे्रस
३.ईश्वरी प्रसाद पौडेल / स्वतन्त्र
४.कमल बहादुर वोगटी / जसपा
५.कृष्ण प्रसाद सोडारी / स्वतन्त्र
६.डिलेन्द्र बहादुर देवकोटा / स्वतन्त्र
७.ढुण्डी राज देवकोटा / नेकपा एस
८.देवेन्द्र राज देवकोटा / स्वतन्त्र
९.बाबु राम श्रेष्ठ / एमाले
१०.मान बहादुर पौडेल / माओवादी

वडा नं. ५
१.आश बहादुर तामाङ / माओवादी
२.कृष्ण प्रसाद खनाल / एमाले
३.चित्र बहादुर परिवार / स्वतन्त्र
४.डिल बहादु खत्री / नेकपा एस
५.दिपक पाण्डे / जसपा
६.मदन गिरी / राप्रपा
७.मान बहादुर आले मगर / काँगे्रस

वडा नं. ६
१.कमला वि.क / माओवादी
२.गोविन्द अधिकारी / राप्रपा
३.चेत बहादुर गुरुङ / काँगे्रस
४.नवराज श्रेष्ठ / एमाले
५.प्रेम बहादुर खड्का / परिवार दल
६. ललित कुमार गुरुङ / जसपा

वडा नं. ७
१.अर्जुन बहादुर कुमाल / माओवादी
२.कृष्णजी श्रेष्ठ÷काँगेस
३.चन्द्र बहादुर कुमाल / एमाले
४.राज कुमार परि`र / जसपा
५.राम बहादुर अधिकारी / राप्रपा

वडा नं. ८
१.अमृत प्रसाद कालाखेती / नेकपा एस
२.अर्जुन बहादुर खड्का / माओवादी
३.क्षेत्र जंग भण्डारी / काँगे्रस
४.गोविन्द बहादुर अधिकारी / एमाले
५.वाणी नारायण श्रेष्ठ / राप्रपा
६.होप बहादुर नेपाली / जसपा

वडा नं. ९
१.उमा निधी पाण्डे / राप्रपा
२.चन्द्र बहादुर तामाङ / मंगोल नेशनल
३.दिनेश चन्द्र खनाल / माओवादी
४.दिपक अधिकारी / एमाले
५.भेप राज पाण्डे / काँगे्रस
६.लाल कुमारी नेपाली / काँगेस (विपी)
७.सुन सिँ तामाङ / जसपा

वडा नं. १०
१.अमर धिताल / स्वतन्त्र
२.कृष्ण बहादुर गिरी / राप्रपा
३.बलराम थापा / एमाले
४.याम बहादुर खड्का / काँगे्रस
५.राम बहादुर थापा मगर / जसपा
६.रीखी राज धौराली / माओवादी
७.सरस्वती भारती / काँगे्रस विपी

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.