शहीद लखन थापा नभएकाे भनी नेकपा एमाले अध्यक्षकाे अभिव्यक्तिप्रति बिराेध

गाेरखा । प्रथम शहीद लखन थापा नभएकाे र बालावीर प्रथम शहीद भएकाे भनि पूर्व प्रधानमन्त्री एवँ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिव्यक्ति दिएपछि देशै भरी विराेध सुरु भएकाे छ । प्रथम शहीद लखन थापाकाे नाममा रहेकाे शहीदलखन गाउँपालिकामा साेमबार विराेध सभा सम्पन्न भएकाे छ ।
विराेध सभामा शहीदलखन गाउँपालिका अध्यक्ष रेमश थापा मगरले नेपालका प्रथम शहीद लखन थापा मगर रहेकाे बताए । जनताले पाएकाे अन्याय अत्याचारका विरुद्ध लड्ने क्रममा जहाँनिया राणा शासनले थापालाइ बुँकाेटकाे काउले भङ्गारमा हत्या गरेकाे र नेपाल सरकारले प्रथम शहीद घाेषणा गरेकाे उनले बताए ।
विराेध सभामा शहीद लखन गाउँपालिका वडा नं. ७ खाब्दी भञ्ज्याङ हुँदै लखन थापा स्मारकसम्म बृहत बिरोध र्यालीकाे गरिएकाे थियाे । कार्यक्रममा सयाैँका सँख्यामा नागरिकहरु सहभागि थिए ।
 मगर,गैर मगर,नागरिक समाज, बुद्धिजीवी, समाजसेवी,  जनसमुदाय  पालिका भित्रका बुबा-आमा दाजु-भाई दिदि बहिनीहरुकाे उपस्तिथि रहेकाे थियाे ।
कार्यक्रम नेपाल मगर संघ शहीद लखन गाउँपालिका गोरखा , नागरिक समाज शहीद लखन गाउँपालपका -७ गोरखा , प्रथम शहीद लखन थापा तथा जैसिं चुमि प्रजातान्त्रिक क्लब गोरखाकाे आयाेजनामा भएकाे थियाे ।
Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.