आठौं तनहुँ महोत्सव ः महोत्सवको सातौ दिन चर्चित गायक शिव परियार र ज्योति मगर आउने

तनहुँ १५ चैत्र
आठौं तनहुँ महोत्सवको सातौ दिन बुधार चर्चित कलाकार शिव परियार र ज्योति मगर आउने भएका छन् ।
राष्टिय चर्चित कलाकार आउने भएपछि महोत्सवको माहौलमा थप रौनकता थपिने आयोजक समितिले जनाएका छन् ।
महोत्सवको छैठौ दिन मंगलबार मिलन नेवार,कर्णराज गिरी,कृष्ण सुवेदी र सजना बास्तोला लगायतका कलाकारहरुको बेजोड प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका
थिए ।
कलाकारको प्रस्तुतिमा दर्शकहरुले गीत र नाचेर साथ दिदाँ महोत्सवको माहौल छुट्टै रमाइलो बनेको थियो ।
महोत्सवमा राष्ट्रिय ख्याति प्राप्त कलाकारको प्रस्तुति रहेका कारण बुधबार दर्शकहरुको भीड लाग्ने बिश्वास गरिएको राष्ट्रिय कलाकार समन्वय समितिका संयोजक कुमार मल्लले जानकारी दिए ।
महोत्सवको छैठौं दिन करिब पन्ध्र हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेको छन् । महोत्सवमा करिब रु.२० लाख बराबरको आर्थिक कारोबार भएको महोत्सवका प्रवक्ता ईमकुमार मल्लले जानकारी दिए ।
मोटरबोर्ड दर्शकहरुको आर्कषण ः
दर्शकहरुको ध्यानलाई मध्यनजर गर्दै मादीसेती नदीमा संञ्चालन गरिएको मोटरबोर्डको शुल्क घटाएपछि मोटरबोटमा शयर गर्नेहरुको भीड लाग्ने गरेको छ ।
महोत्सवको अन्य दिनमा प्रतिव्यक्ति २५० शुल्क रहेपनि सोमबार देखि रु १५० कायम गरिएको महोत्सव मुल समारोह संयोजक पविन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
मोटरवोर्डमा दैनिक सय भन्दा बढी जनाको हाराहारीमा दर्शकहरुले मोटरबोर्डको मज्जा लिने गरेको उनले बताए ।
मादीसेती नदीमा दुई वटा मोटरबोर्ड संञ्चालन गरेपछि दर्शकहरुको भीड नै लाग्ने गरेको आयोजक समितिले जनाएको छ ।
धार्मिक र साँस्कृतिक पर्यटकीयस्थलहरुको पहिचान गरी प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवस्थलमा एक जना डा.सहितको प्राथामिक उपचार स्टल एम्बुलेन्स तयारी अवस्थामो छ भने एउटा एम्बुलेन्स स्टेन्डबाई राखिएको छ ।
सानेबहादुर नेपाली
तनहुँसम्वाददाता

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.