दमाैलीकाे मेनराेडमा १० बजेदेखि शुरू भएकाे अागलागी साढे दुइ बजे मात्रै नियन्त्रणमा

अमरराज नहर्की, तनहुँ, २२ फागुन ।

तनहुँको सदरमुकाम दमौलीमा पर्ने व्यास नगरपालिका–४ मेनरोडमा लागेको आगो साढे ४ घण्टापछि नियन्त्रणमा आएको छ । भुपाल हार्डवर्यरबाट आईतबार विहान १० बजेबाट सुरु भएको आगो आईतबार दिउँसो २ः३० वजे नियन्त्रणमा आएको हो । आगोलागीबाट ज्योति जनरल सप्लायर्स हुँदै आसपासका करीव एक दर्जन घरमा क्षति पुगिको थियो ।

आगलागी अनियन्त्रित भएपछि आगो निभाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काठमाडौंबाट पानी सहितको सिम्रिक एयरको हेलिकप्टर लिएर दमौलीमा आउनु भएको थियो ।

हेलिकप्टरको प्रयोग विना आगो नियन्त्रण लिन असम्भव भएको खबर पाएपछि नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडसँग समन्वय गरी हेलिकप्टर लिएर आएको मन्त्री श्रेष्ठले बताउनुभयो । मन्त्री परिषदको वैठकबाट अग्नी पीडितको राहतको लागि पहल कदमी गर्ने मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । ‘म तनहुँवासी भएकोले आगो नियन्त्रणको स्वएम् उपस्थित भएर हेलिकप्टर लिएर आएको हुँ’ मन्त्री श्रेष्ठले भन्नुभयो । क्षतिको अवस्थाको जानकारी लिन र पीडितलाई शान्त्वना दिनको लागि दमौलीमा आएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

हेप्लीकप्टरका अतिरिक्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा व्यास नगर प्रहरी परिचालन गरेको आगो नियन्त्रण गरिएको थियो । विहान १० बजे लागेको आागो दिउँसो २ः३० वजेबाट नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । ७ वटा घरमा आगोले क्षेती पु-याएको र आगो निभाउनको लागि चार वटा टहरा डोजरले भत्काउनु परेको प्रजिअ अर्यालले जानकारी दिनुभयो । आगाडिको भागमा रहेको समान सुरक्षाकर्मी तथा स्थानीय वासिन्दाले सुरक्षित गर्ने काम गरिरहेका छन् । विद्युत सट भई आगो लागि भएको अनुमान प्रहरीको छ । आगोलागि भएपछि दमौलीको विद्युत सेवा अवरुद्ध भएको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.