पृथ्वी जयन्तीका अबसरमा सेनाद्वारा पन्त सम्मानित

गाेरखाकाे पालुङटार ७,च्याङलीस्थित कामधेनु गाई पालन केन्द्रका संचालक राजेन्द्र राज पन्त ३०० अाैं  पृथ्वी जयन्तीको अबसरमा नेपाली सेनाद्वारा सम्मानित हुनुभएको छ । नेपाली सेनाले उहाँ लाई मुलुकलाई दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउने तर्फ़ निर्वाह गरेको भूमिकालाई कदर गर्दै सम्मान गरेकाे जनाएकाे छ । ३००औं पृथ्वी जयन्तीका दिन पाैष २७ गते  नेपाली सेनाको श्री न‍ं ३ बाहिनी अड्डा खैरानीटार व्यारेक तनहुँ का बाहिनीपति सहायक रथी श्री कुमार बाबु थापाज्यू बाट उर्जाशिल सोच र अतुलनिय योगदानको उच्च सम्मान गर्दै उहाँ लाई   प्रशंसा पत्र प्रदान गरेेकाे थियाे । उहांकाे फार्म मा हाल करिब ४०० गाई रहेका छन भने दैनिक करिब १२०० लिटर दुध बिक्री गर्दै अाउनुभएकाे छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.