नेकपा (एमाले) को निर्वाचन मतदान राति ११ बजेदेखि हुने : उम्मेदवारहरूकाे सूचीसहित

चितवन :

नेकपा (एमाले)को १०औं महाधिवेशनका पदाधिकारीको निर्वाचनका लागि हुने मतदान राति ११ बजेदेखि हुने भएको छ। यसअघि राति ९ बजेदेखि मतदान हुने तालिका थियो।

अहिलेसम्म पनि उम्मेदवारको अन्तिम​ नामावली सार्वजनिक गरिएको छैन। उम्मेदवारी फिर्ता गराउन नेताहरू जुटेका छन्।   अध्यक्षमा केपी शर्मा ओली र डा. भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन्।

त्यसैगरी सचिव पदमा पनि ७ जनाकाे पदमा ९ जनाको उम्मेदवारी परेको छ।

अध्यक्षका उम्मेदवार
१. केपी शर्मा ओली
२. भीमबहादुर रावल​

वरिष्ठ उपाध्यक्ष
​ईश्वर पोखरेल (निर्विरोध)

उपाध्यक्षका उम्मेदवार
१. अष्टलक्ष्मी शाक्य
२. घनश्याम भुसाल
३. युवराज ज्ञवाली
४.​ रामबहादुर थापा
५.​ विष्णुप्रसाद पौडेल
६.​ सुरेन्द्रप्रसाद पाण्डे
७.​ सुवासचन्द्र नेम्वाङ

महासचिव
शंकर पोखरेल (निर्विरोध)

उपमहासचिव
पृथ्वी सुब्बा गुरुङ (निर्विरोध)
प्रदीप ज्ञवाली (निर्विरोध)
विष्णुप्रसाद रिमाल (निर्विरोध)

सचिवका उम्मेदवार
१. गोकर्ण विष्ट
२. छविलाल विश्वकर्मा
३.​ टोपबहादुर रायमाझी
४. टंक कार्की
५. पद्माकुमारी अर्याल
६. भीमप्रसाद आचार्य
७. योगेश भट्टराई
८.रघुवीर महासेठ

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.