भरतपुर १४ काे अध्यक्षमा दाहाल र सचिवमा कंडेल

नेपाल कम्युनिस्ट पार्टि ( माओबादि केन्द्र) को सम्पन्न वडा अधिबेशनबाट, नेपाल कम्युनिस्ट पार्टि( माओबादि केन्द्र) भरतपुर महानगर , वडा नं १४ वडा कमिटि सर्बसम्मत चयन भएकाे छ ।  जसकाे अध्यक्षमा क. बाबुराम दाहाल, उपाध्यक्षमा क. बिमला बिश्वकर्मा , सचिब क. जीवन कंडेल, सहसचिब क. टेक बराल , कोषाध्यक्ष क. केदार पौडेल रहेका छन ।

Back to top button