नेकपा (माओवादी केन्द्र) बन्दिपुरका ६ वटै वडामा सर्व सम्म नेतृत्व चयन

मंसिर ४, २०७८ शनिबार
नेकपा (माओवादी केन्द्र) बन्दिपुरका ६ वटै वडामा नेतृत्व चयन,कुन वडामा कस्ले लिए नेतृत्व नामावाली सहित

नेकपा माओवादी केन्द्र बन्दिपुरका ६ वटै वडाहरुमा शनिबार वडा सम्मेलन भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । बन्दिपुर पालिका मातहत रहेका सबै वडाहरुमा सर्बसम्वत रुपमा नेतृत्व सहितको कमिटी गठन गरिएको हो । बन्दिपुर गाउँपालिका वडा नं १ मा अमृत शाहीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा लक्ष्मी थापा,सचिव अमर थापा,सहसचिवमा मनसरीफ मियाँ र कोषाध्यक्षमा संगिता राना सर्बसम्वत रुपमा चयन हुनुभएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथी नेकपा माओवादी गण्डकी प्रदेश सचिवालय सदस्य क्षितिज लामिछने र विशिष्ट अतिथी वडा नं १ का वडाध्यक्ष भानुभक्त पोख्रेल रहनुभएको थियो । त्यसैगरी बन्दिपुर गाउँपालिका वडा नं २ को अध्यक्षमा सुशील कुँवर सर्वसम्वत चयन बन्नुभएको छ । कुवँरको नेतृत्वमा २८ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा पदम आले,सचिवमा सुक मग्राती,सहसचिवमा कुमार पौडेल र कोषाध्यक्षमा भगवती आले निर्विरोध रुपमा चयन भएका हुन् । कार्यक्रमका प्रमुख अतिथीमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य गीता शाही र विशिष्ट अतिथी जिल्ला सदस्य सुदिन पौडेल रहनुभएको थियो । बन्दिपुरगाउँपालिका वडा नं ३ को अध्यक्षमा श्याम नेपाली चयन हुनुभएको छ । नेपालीको नेतृत्वमा २८ सदस्यीय कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा रेशम बहादुर थापा,सचिवमा शिव थापा,सहसचिवमा लाल बहादुर थापा र कोषाध्यक्षमा विकास थापालाई चयन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य एवं बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा रहनुभएको थियो ।त्यसैगरी वडा नं ४ को अध्यक्षमा महाबीर आले सर्वसम्वत निर्वाचित बन्नुभएको छ । आलेको नेतृत्वमा २८ सदस्यीय कमिटी गठन गरिएको छ । उक्त कमिटीको उपाध्यक्षमा ब्लक आले,सचिवमा कृष्णचन्द्र भट्टराई,सहसचिवमा सुक बहादुर गर्जा र कोषाध्यक्षमा सुष्मा थापामगर चयन हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्र बन्दिपुर गाउँपालिकाका अध्यक्ष एवं जिल्ला सचिवालय सदस्य बिद्या क्षेत्री र बिशिष्ट अतिथी  नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य राजन भट्टराई रहनुभएको   थियो । त्यसैगरी बन्दिपुर गाउँपालिका वडा नं ५ को अध्यक्षमा छबिलाल घिमिरेको अध्यक्षतामा २८ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा भोजराज गुरुङ,सचिवमा सुरेश क्षेत्री,सहसचिवमा बिजय गुरुङ र कोषाध्यक्षमा मिनामाया सार्कीलाई चयन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्र बन्दिपुर गाउँपालिकाका सचिव जीवन कायस्थ र बिशिष्ट अतिथी वडा नं ५ का वडाध्यक्ष धु्रव लामिछाने रहनुभएको थियो । त्यसैगरी वडा नं ६ को अध्यक्षमा ज्ञानेन्द्र गुरुङको अध्यक्षतामा २७ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा बिपीन थापा,सचिव हेमबहादुर गुरुङ,सहसचिवमा सन्तमाया परियार र कोषाध्यक्षमा दुर्गामाया थापा सर्वसम्वत चयन भएका   छन् । कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्र  तनहूँका पार्टीका केन्द्रिय सदस्य,जिल्ला इन्चार्ज एवं  गण्डकी प्रदेशका   पूर्वमन्त्री हरिबहादुर चुमान र बिशिष्ट अतिथी पार्टीका जिल्ला सचिवालय सदस्य सिद्दान्त थापामगर रहनुभएको नेकपा माओवादी केन्द्र बन्दिपुर गाउँपालिका इन्चार्ज क्षितिज लामिछानेले जानकारी दिनुभयो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.