ठेकेदारकाे ढिलासुस्ती देखेर निर्देशन दिन फिल्डमै पुगे मन्त्री अाचार्य ः निर्णयसहित

गाेरखा

गण्डकी प्रदेश उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री माननीय हरि शरण आचार्य राधाकृष्ण मन्दिर- कालामाटा – पौवाटार – बिरुवाटार – मिलनचोक – मजुवारोड गोरखा सडकमा भएको ढिलासुस्तिका बारेमा बुझेर निर्देशन दिन फिल्डमै पुगेका छन् ।

अायाेजनाकाे पालुङटारमा रहेकाे फिल्ड कार्यालयमै पुगेर कामकाे प्रगतिका बारेमा बुझेर काममा अति ढिला भएकाेप्रति अापत्ती जनाउँदै अागामी दिनमा छिटाेभन्दा छिटाे काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

छलफलमा भौतिक पूर्वाधार बिकास कार्यालय सडक पोखरा तथा गोरखा डिभिजन कार्यालयका प्रमुख, पालुङटार नगरपालिका वडा नं ६ का अध्यक्ष,सडकका कन्ट्याक्टर अमर कन्सट्रक्सन प्रा. लि. का प्रतिनिधि लगायतकाकाे उपस्थिति रहेकेा थियाे ।

छलफलपछि काम समयमा सक्नकाे लागि अावश्यक कामहरू गर्नकाे लागि माइन्युट समेत गरिएकाे थियाे ।

फिल्डमै अाएर स्थानीय सहितकाे उपस्थितिमा गरिएकाे यस्ता छलफल र निर्देशनपछि काम चाँडाे सम्पन्न हुनेमा स्थानीयहरू अाशाबादी भएका छन् ।

के के गरियाे त निर्णय हेराैं ः

 

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.