अखिल क्रान्तिकारी गोरखाको २० औं जिल्ला सम्मेलन सम्पन्न अध्यक्षमा पाण्डे

गोरखा १, असोज ।

नेकपा (माओवादी केन्द्र) निकट विधार्थी संगठन अखिल (क्रान्तिकारी) गोरखा जिल्लाको अध्यक्षमा विष्णु पाण्डे चयन हुनुभएको छ । शुक्रबार सम्पन्न भएको संगठनको २० औं जिल्ला सम्मेलनबाट पाण्डे अध्यक्षमा चयन निर्वाचित हुनु भएको हो । संगठनको उपाध्यक्षमा सन्दिप सुनार, रमा श्रेष्ठ , मिलन सुनार चयन भएको अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामकृष्ण भट्टले जानकारी दिनुभयो ।

त्यस्तै संगठनको जिल्ला सचिवमा सुलभ अम्गाई , कोषाध्यक्षमा सुस्मिता दवाडी र सह(सचिवमा अनिष अर्याल र सुवर्ण देवकोटा चयन भएका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका संयोजक हरिराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको सम्मेलन कार्यक्रमबाट ७५ जनाको कमिटी गठन गरिएको ईन्चार्ज भट्टले बताउनुभयो ।

कार्यक्रममा विषेश अतिथि संगठनका केन्द्रीय सचिव तथा प्रदेश नं ४ का संयोजक क्षितिज सापकोटा , नेकपा (माओवादी केन्द्र) जिल्ला ईन्चार्ज कृष्ण धिताल , गोरखा जिल्ला अध्यक्ष लेख वहादुर थापा, अखिल .(क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहसंयोजक राजन आले मगर लगायत पार्टी र विधार्थी केन्द्रीय तथा जिल्ला तहका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.