
प्रबेश पन्थी / पाल्पा, २७ चैत ।
नेकपा निकट अखिल राष्ट्रिय स्वतन्त्र बिध्यार्थि युनियन (क्रान्तिकारी)ले शिक्षा सचिब खगराज बराल र प्याब्सन केन्द्रिय अध्यक्ष बिजय साम्दाहान्थेलाइ १३ बुदे माग पत्र पेश गरेको छ ।
अखिल (क्रान्तिकारी) का केन्द्रीय महासचिव प्रकाश शाहिको नेतृत्वमा गएको टोलिले यी मागहरु १० दिन भित्र पूरा नभए कडा संघर्षमा जाने बताएका छन ।