बुटवल, २५ चैत ।
रुपन्देहीको बुटवलस्थित भाटभटेनी सुपर मार्केटमा भिषण आगलागी भएको छ । बुटवल उपमहानगरपालिका-८ स्थित सुपरमार्केटको माथिल्लो तलामा आगलागी भएको हो ।
बुटवल उपमहानगरपालिकाको दमकल र अग्नि नियन्त्रकहरुले आगो निभाउने प्रयास जारी राखेका छन् । आगलागीको कारण खुलेको छैन । आगो माथिल्लो तलामा लागी रहेकाे छ । विहान करिब ५ः३० बजे बाट सुरु भएकाे आयो के कारण लाग्यो भन्ने अझै खुलेकाे छैन ।
आयो विधुत सर्ट भएर लागेकाे हुन सक्ने आसङ्का गरिएकाे छ ।