‘भन सानु’ एलिसा र निराजनको

काठमाडौँ, १८ चैत ।

अष्ट्रेलियामा रहेका चार नेपाली संगीतकर्मीहरु मिलेर खोलेको ब्याण्ड ‘र्‍याड स्टूडियो’ले ‘भन सानु’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । प्रविण श्रेष्ठले निर्देशन गरेको यो भिडियोमा मोडल एलिसा राई र निराजन प्रधानले मोडलिङ गरेका छन् ।

गीतमा एकतारेको शब्द छ । यो ब्याण्डमा राजेश घिमिरे, अनुज श्रेष्ठ, धमेन्द्र माली र सरोज परियार आवद्ध छन् । व्याण्डमा सदस्यहरुले विदेशमा रहेपनि नेपाली संकृतीको जगेर्ना गर्न सधै तत्पर रहेको बताए । भिडियोलाई प्रविणले गीतको भाव अनुसार ढालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker