नेपाली कांग्रेस पालुङटार ७ काे वडा सभापतिमा श्रेष्ठकाे जित

१८ भाद्र, गाेरखा ।

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा नेपाली कांग्रेसकाे वडा सभापति पदका लागि अाज भएकाे मतदान प्रक्रियाबाट कृष्णजी श्रेष्ठ विजयी भएका छन् ।

लामाे समयसम्म सहमतिकाे प्रयास गर्दासमेत सहमति जुटन नसकेपछि निर्वाचन प्रक्रियमा पुगेकाे थियाे । नवनिर्वाचित सभापति श्रेष्ठकाे पक्षमा ६७ मत परेकाे थियाे भने उहँाका प्रत्यासी मान बहादुर थापा काे ६१ मत अाएकाे थियाे ।

थापा इन्डियन अार्मीका भू.पू. सैनिक हुन भने श्रेष्ठ नेपाल प्रहरीका भू.पू. प्रहरी  हुन ।

त्यस्तै नगरपालिकाकाे वडा नं. ६ मा पुन नारायण श्रेष्ठ सर्वसम्मत भएका छन भने वडा नं. ८ मा क्षेत्रजंग भण्डारी सर्वसम्मत रूपमा सभापति चयन भइसकेका छन् । त्यस्तै अन्य केही वडाहरूमा सहमति भएका छन भने केही वडाहरूमा निर्वाचन भएका छन् ।

वडा कार्यसमितमा एक सभापती, दुई उपसभापती, दुई सचिव र दुई सहसचिव सहित २२ जनाको कार्यसमिति निर्माण गरिने मुख्य निर्वाचन अधिकृत वेदबहादुर महतले जानकारी दिए । निर्वाचित सदस्यहरुबाट कार्यसमितिले कोषाध्यक्ष चयन गर्नेछ ।

जिल्लाका कुल ११ स्थानीय तहमा ९४ वटा रहेका छन् ।

जिल्लाका ११ वटा स्थानीय तहमा गरी झण्डै १२ हजार क्रियाशिल सदस्य रहेकाे काँग्रेसका दावी छ  । आजकाे वडा अधिवेशनबाट झण्डै १ हजार ७०० क्षेत्रिय प्रतिनिधि चयन हुनेछन् । वडा अधिवेशन सकिएपछि पूर्व निर्धारित कार्यक्रम अनुसार पालिका, प्रदेश सभा, प्रतिनिधि सभा, जिल्ला, प्रदेश र केन्द्रिय कार्यसमितिको निर्वाचन गर्ने नेपाली काँग्रेसको कार्यतालिका छ । काेराेना सङक्रमणकाे भय कायमै रहेपनि काँग्रेसकाे अधिवेशन कार्यक्रम भने निरन्तर चलिरहेकाे छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.