तनहुँ उद्योग वाणिज्य संघद्धारा व्यवसायी भलाई कोष रकम प्रदान

श्रावण १४ गते

तनहुँ उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी भलाई तथा सम्मान कोष मार्फत तनहँु उद्योग वाणिज्य अन्तर्गत थर्पु बजार इकाई समितिका कार्यसमिति सदस्य स्व. यज्ञनारायण श्रेष्ठको १३औँ दिनको पूण्य तिथि एवं सोही इकाई अन्तर्गत तनहुँ उद्योग वाणिज्य संघका साधारण सदस्य स्व. राजन कायस्थ परिवारलाई एक कार्यक्रमबिच भलाई कोष रकम जनही रु. १,२५,०००।– (अक्षरूपी एक लाख पच्चिस हजार मात्र) का दरले जम्मा रु. २,५०,०००।– (अक्षरूपी दुई लाख पचास हजार) स्वर्गिय राजन कायस्थको श्रीमती श्री गोमा कायस्थ एवं स्वर्गिय यज्ञनारायण श्रेष्ठको श्रीमती श्री देवीमाया श्रेष्ठलाई संघका अध्यक्ष श्री पविन्द्रकुमार श्रेष्ठद्वारा व्यवसायी भलाई कोष रकम हस्तान्तरण गरिएकाे छ ।
सोहि कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष ईमकुमार मल्ल, द्वितिय उपाध्यक्ष कुमार मल्ल, महासचिव सुबोध अधिकारी, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिका सभापति श्री शकुन्तला आले, थर्पु बजार इकाई समितिका सभापति भिमलाल श्रेष्ठ, समितिका पूर्व सभापति श्री रामकुमार मल्ल, उपसभापति शेषकान्त घिमिरे, सचिव सुन्दरमणि अधिकारी र सदस्य माधवराज अधिकारीको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.