पालुङ्ग्टार-६ मा माछापुच्छ्रे बैकको शाखा रहित बैङ्ग्किङ्ग सेवा शुरु:

गाेरखा,साउन ९
माछापुच्छ्रे बैंक आबुखैरेनी शाखाले पालुङ्ग्टार नगरपालिकाको बार्ड न. ६ पौवाटारमा शाखा रहित बैङ्गकिङ्ग सेवा तथा बैक सङ्ग आवद्ध विभिन्न कम्पनिका रेमिटेन्सहरु आज बाट सन्चालनमा ल्याएको छ। माछापुच्छ्रे बैक आबुखैरेनी शाखाका प्रबन्धक शोभा श्रेष्ठको अध्यक्षतामा उक्त कार्यक्रम सप्पन्न भएको थियो भने प्रमुख अतिथिमा पालुङ्ग्टार न.पा. का प्रमुख ई. दिपक बाबू कडेल, अथिति वडा अध्यक्ष गोबिन्द बोरकोटी, माछापुच्छ्रे बैकका ऋण शाखाका राहुल कुमार पन्डित, आबुखैरेनी तनहुँका समाजसेवी तथा ब्यवसायी प्रमोद वाग्ले, अन्जन श्रेष्ठ, सुरेन्द्र कुमार श्रेष्ठ, रमेश कुमार श्रेष्ठ को उपस्थिति रेहेको थियो। कार्यक्रमको अबसरमा नगर प्रमुख कंडेलले बैकको यस्तो कार्यलय खोलेर पालुङ्ग्टार निवासिलाई बैककिङ्ग कारोबार गर्न अब शहरमुखी नभैइ आफनै गाउँघरमा बसि कारोबार गर्न पाइएकोमा विशेष धन्यवाद दिदै आगामी दिनमा वार्ड न.७ बिरुवाटारमा पनि केही बैंक तथा बितिय सस्थाहरु सन्चालनमा गरिने जानकारी पनि दिनु भएको छ। उक्त शाखा रहित बैककिङ्ग सेवा वार्ड न ६ का स्थानिय आशा श्रेष्ठ र टिकाराम श्रेष्ठले सन्चालन गर्नु भएको हो। कार्यक्रम बैकका ऋण शाखाका सुशील कैनिले सन्चालन गर्नु भएको थियो।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.