मस्र्याङदी बालज्योतीका भुपु विद्यार्थी श्रेष्ठद्वारा दुबै मृगौला पीडित शिक्षक बुद्धि बहादुर थापाको जीवन रक्षाकाे लागि ३ लाख रुपैयाँ संकलन गरि हस्तान्तरण गरिने ।।

आँबुखैरेनी, २८ असार ।
अमेरिकामा रहेकी मस्र्याङदी बालज्योती इङ्लिस बोर्डिङ्ग स्कूलका भुपु विद्यार्थी अर्चना श्रेष्ठद्वारा दुबै मृगौला फेल भएका शिक्षक बुद्धि बहादुर थापाको जिवन बचाउ अभियानमा ३ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन। दमौली निवासी मस्र्याङदी बालज्योती इङ्लिस बोर्डिङ्ग स्कूल आँबुखैरेनी-३, का शिक्षक दुबै मृगौला फेल भएका ४५ वर्षिय बुद्धि बहादुर थापाको जिवन बचाउ अभियानमा भुपु विद्यार्थी श्रेष्ठद्वारा २५ सय डलर बराबरको आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गरिने शिक्षक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । मानव सेवामा समर्पित मन भएकी अर्चना श्रेष्ठले बिदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुले बुद्धि बहादुर थापा जिवन बचाउ अभियानमा सक्दो साथ र सहयोग गरिदिन आग्रह गरेकी छिन । दुबै मृगौला फेल भई पोखराको फेवा सिटी, फिस्टेल र मेट्रो अस्पतालमा पालै पालो उपचार गराईरहनुभएका बुद्धि बहादुर थापाको जिवन बचाउ अभियानमा विभिन्न व्याक्ति तथा समुह संघ संस्थाहरुले सहयोग गर्दै आएका छन् । डाक्टरको सल्लाह अनुसार थापाको छिटै मृगौला प्रत्यारोपण गर्नुपर्ने र थप उपचारका लागि आर्थिक अवस्था ज्यादै कमजोर भएकोले जीवन रक्षाका गरिदिन उहाँको परिवारजन, आफन्त, शुभचिन्तक, विद्यार्थी, शिक्षक लगाएतकाले सबैसंग सहयोगको लागि अपिल गरेका छन । मानव सेवामा समर्पित इच्छुक मनहरुले सहयोगको लागि एसबिआई बैंकमा बुद्धि बहादुर थापाको नाममा रहेको खाता नम्बर १९९१५२४१४०६१८५ मा आर्थिक सहयोग जम्मा गर्न सक्नुहुनेछ ।
Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.