गोरखामा फेरी एक साताका लागि निषेधाज्ञा थप

गोरखा, ११ असार । गोरखामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्लास्तरीय संकट व्यवस्थापन समिति(डिसीएमसी)को शुक्रबार बसेको बैठक थप एक साता निषेधाज्ञा थप गरिएको हो ।

यस अघिको निर्णयलाई केही खुकुलो बनाउदै असार १९ गते राती १२ बजे सम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । यस अघि असार ११ गते बसेको वैठकले असार १२ गते सम्म निषेधाज्ञा जारी गरेको थियो । दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलपूmल पसल विहान ५ बजे देखि ११ बजे सम्म खोल्न पाउने वैठकले निर्णय गरेको छ ।

त्यस्तै,व्यक्ति वा संघसस्था लगायतका दाताहरुबाट प्राप्त स्वास्थ्य तथा राहतका सामाग्रीको विवरण गर्नका लागि जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्नुपर्ने छ ।

पुस्तक पसल, स्टेशनरी, कपडा तथा तथा फेन्सी पसलहरु दिउसा १० बजे देखि दिउसो २ बजे सम्म खोल्न पाइने छ । वैठकले बैङ्ग तथा विक्तिय संस्ताहरु आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोल्ने पाउने निर्णय गरेको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.