आँपपिपल अस्पताललाई गण्डकी प्रदेश सरकारकाे स्वास्थ्य सामग्री हस्तान्तरण

पाेखरा । गण्डकी प्रदेश सरकारले गोरखाको आँपपिपल अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य सामाग्रीसहित प्रदेश सरकारका बिनाबिभागीय मन्त्री हरिशरण आचार्य आज आँपपिपल अस्पताल पुगेका थिए ।अक्सोमिटरसहित आइसियुका लागि आवश्यक सामाग्रीहरु अस्पताललाई दिएको आचार्यले बताए । मन्त्री आचार्यकै पहलमा आँपपिपल अस्पतालको स्तरोन्तीका लागि प्रदेशको निती तथा कार्यक्रममा योजना समावेश गरिएको थियो ।

करिब 20 बर्ष अगाडि आँपपिपल अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट अस्पतालका रुपमा चिनिदै आएको थियो । तर पछिल्लो समय पुर्वाधार अभाब र जनशक्ति अभाबको कारण पुरानो साख जोगाउन पनि अस्पताललाई हम्मेहम्मे परेको थियो ।अस्पताल व्यवस्थापन समिति सदस्य तथा वडा नं ३ का अध्यक्ष रेशम बहादुर अधिकारिको अध्यक्षता तथा वडा नं २ का अध्यक्ष लोकनाथ वाग्लेले सञ्चालन गरेको कार्यक्रममा अस्पताल प्रशासन प्रमुख बाबुराम गिरी तथा डा. पवन अग्रवालले अस्पतालको समग्र अबस्था बारे जानकारी तथा अस्पताललाई ५० शैयाको अस्पतालका रुपमा सञ्चालन गर्न सहयोग गरिएकोमा धन्यवाद तथा मन्त्री बन्न सफल भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

साथै बौद्ध हिमाल युवा क्लवको सभा हलमा उध्योग वाणीज्य संघ पालुङ्टार इकाइबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।साथै संसद बिकास कोषबाट विनियोजन गरिएको वजेटबाट भइरहेको कामको समेत मन्त्री आचार्यले अनुगमन गरेका छन् ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.