गाेरखामा जडिबुटी खाेज्न गएका १जनाकाे भीरबाट लडेर बेपत्ता, ४ जनाकाे उद्धार, जिल्ला प्रहरी कार्यालय गोरखाकाे विज्ञप्तिसहित

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रहरी कार्यालय गोरखा

Email:- dpogorkhacrime@neaplpolice.gov.np

 

मिति :२०७८/०३/०७ गते ।

जडीबुटी खोज्न गएका १ जना पुरुष भिरबाट लडी बेपत्ता :-

 

मिति २०७८।०२।२६ गते जिल्ला गोरखा, बारपाक सुलिकोट गा.पा. वडा नं. १ र लमजुङको सिमानामा पर्ने बौद्ध हिमालमा जडीबुटी(वन लसुन) खोज्न भनि निम्न मानिसहरु गएकोमा निजहरु मध्ये जिल्ला गोरखा, चुमनुब्री गा.पा. वडा नं. ३ सिर्दिबास बस्ने बर्ष २४ को सुरेन्द्र गुरुङ हिजो मिति २०७८।०३।०६ गते दिउँसो अं. ०३:०० बजे सोही स्थानमा जडीबुटी खोज्दै गर्दा एक्कासी भिरबाट लड्न गई बेपत्ता भएको, संगै गएका व्यक्तिहरुले निज सुरेन्द्र गुरुङको भिरबाट लडेकोमा निजको मृत्यु भएको आशंका गरी आफुहरुलाई समेत उद्धारको लागि आफन्त र प्रहरीलाई जानकारी गराएको र तत्काल प्रतिकुल मौसमको कारणले लडी बेपत्ता भएको व्यक्तिको खोजतलास सम्भव नभएकोले मौसममा सुधार आउने बित्तिकै लडी बेपत्ता भएका व्यक्तिको खोजतलास गरिने, बाँकी व्यक्तिहरुलाई सो स्थानबाट सिम्रिक एयरको हेलीकप्टरबाट उद्धार गरी धार्चे गा.पा. वडा नं. ४ लाप्राक स्थित निजहरुको आफन्तहरुको घरमा सकुशल ल्याईएको र निजहरुको हालको स्वास्थ्य अवस्था समेत सामान्य रहेको जानकारी प्राप्त ।

उद्धार भएका व्यक्तिहरु :-

  • जिल्ला गोरखा, धार्चे गा.पा. वडा नं. ४ लाप्राक बस्ने बर्ष ३० को सुवास गुरुङ ।
  • ऐ. चुमनुब्री गा.पा. वडा नं. ३ सिर्दिबास बस्ने बर्ष ५० को धन प्रसाद गुरुङ ।
  • ऐ. ऐ. बस्ने बर्ष ४२ को तुल बहादुर गुरुङ ।
  • ऐ. ऐ. बस्ने बर्ष १८ को कान्छा गुरुङ ।

(हाल भिरबाट लडी बेपत्ता)

  • जिल्ला गोरखा, चुमनुब्री गा.पा. वडा नं. ३ सिर्दिबास बस्ने बर्ष २४ को सुरेन्द्र गुरुङ ।

थप जानकारीको लागि

प्र.ना.उ. प्रकाश दाहाल

सूचना सम्प्रेषण अधिकृत

सम्पर्क :- ९८५६०६११९०

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.