संक्रमितलाई सघाउन शुक्लागण्डकी ८ को उदाहरणीय काम, घर घरमै स्वास्थ्यकर्मीसहित युवा स्वयंसेवक

दुलेगौंडाः कोरोना संक्रमित भेटिने क्रम बढेसँगै अप्ठेरोमा परेकालाई सघाउन भन्दै शुक्लागण्डकी नगरपालिका ८ को सक्रियतामा स्वास्थ्य स्वयंसेवक गठन गरिएको छ । स्वयंसेवकहरुले बिरामी व्यक्तिहरुको अवस्थाबारे जानकारी लिंदै आवश्यक सघाउने वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।

‘विज्ञहरु अनि सामाजिक संजालमार्फत आएको सुझावअनुसार १८ जनाको आपतकालिन स्वास्थ स्वयंसेवक गठन गरिएको हो,’ उनले भने ।

उनका अनुसार स्वास्थ्य सहायकसँगै स्टाफ नर्स, अनमी, सिएमए,रेडियोग्राफी, ल्याब असिस्टेन्ट लगाएका कोर्ष पूरा गरेर कोरोनाका कारण घरमा नै रहेका जनशक्तिलाई वडाले आग्रह गरेर परिचालन गरिएको हो ।

उनीहरुलाई चाहिने अक्सिमिटर, थर्मोमिटर, मास्क, सेनिटाईजर, फेस सिल्ड, ग्लोव्स लगायत सामग्री वडाले नै उपलब्ध गराउनेछ ।

वडाले बिएससी नर्सिङ्ग पुरा गरेकी मनिसा ढकाल लम्सालको संयोजकत्वमा चयन गरिएका स्वास्थ्य स्वयंसेवकहरुलाई एक दिने प्रशिक्षण प्रदान गरि कार्यक्षेत्रमा खटाईएको वडाध्यक्ष रेग्मीले जानकारी दिए ।

स्वयंसेवकहरुले उच्च सतर्कताका साथ घरमा नै बिरामीको चेकजाँच गर्ने,कोरोनाको डरले रोग लुकाएर बसेका जनतालाई उचित परामर्शका साथ अस्पतालसम्म पुर्याउन मद्दत गर्ने तथा लक्षण देखिएकाहरुलाई वडासँग समन्वय गरी पीसीआर गर्न सिफारिस गर्ने लगायतका काम गर्नेछन् ।दमाैली न्युज

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.