Trending

बन्दिपुर गाउँपालिकाकाे परिक्षा स्थगित

काेभिडका कारण देशैभर बिद्यालयहरू बन्द हुंदा बन्दिपुर गाउँ पालिकाले भने १९ गतेदेखि परीक्षाको तालिका सार्वजनिक गरेकाे थियाे । तर अाजै अाकश्मिक बैठक बसी पालिकाले सबै परीक्षाकाे कार्यक्रमहरू स्थगित गरिएकाे जनाएकाे छ । यस अबधिमा बिद्यालयहरूमा बैकल्पिक माध्यम बाट पाठन सञ्चालन गर्न र रचनात्मक कामहरू गर्न बिद्यालयहरूलाई निर्देशन गरिएकाे छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker