अधिकार खाेज्दै गर्दा कर्तव्य पनि पूरा गर्नुपर्छ, – तिवारी

(बुँकाेट), गाेरखा ।  “महिला सुरक्षा,सम्मान र रोजगार: समृद्ध नेपालको आधार” भन्ने मूल नारा सहित १११ अाैँ अन्तराष्ट्रिय महिला दिवस मार्च ८ का दिन पारेर आज नेपाल भर मनाइएकाे छ । शहिदलखन गाउँपालिका वडा नम्बर ७ मा आज आयाेजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले महिलाहरु अधिकारी प्राप्तिका लागि एक भएर अघि बढ्नुपर्ने बताएकी छन् । अधिकार खाेज्दै गर्दा कर्तव्य पनि पूरा गर्नुपर्ने  उनले बताइन् । पुरुषहरुकाे विराेध गर्दैमा महिलाहरुकाे अधिकार स्थापित नहुने उनकाे भनाइ छ ।

 

शहिदलखन गाउपालिका घैरुङ,गोरखा र रुपान्तरण नेपालका लागि प्रयासको समन्वय तथा आर्थिक सहयोगमा प्रगतिशिल वचत तथा ऋण सहकारी संस्था लि शहिद लखन गापा वडा-७/८ बुङकोटको आयोजनामा १११ औँ अन्तराष्ट्रिय महिला दिवश कार्यक्रम मनाइएकाे हाे ।

z

कार्यक्रममा अधिवत्ता पवित्रा शर्माले महिला कानुनी अधिकार,प्राबधान हिंसा सबन्धि प्रशिक्षण प्रदान गरेकी थिइन ।  भगवती खनालकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा  प्रमुख अतिथि-गाउपालीका उपाध्यक्ष इन्दिरा तिवारी बिशेष अतिथी-वडा अध्यक्ष शरण श्रेष्ठ “ “ -वडा अध्यक्ष काशिनाथ अंगाई अतिथि-अधिवक्ता पवित्रा शर्मा “ – वडा सदस्यहरु वडा-७/८ “ -राजनितीक दलको प्रतिनिधी-वडा-७/८ वडा ७/८ को महिला समुहको अध्यक्ष,प्रनिधीहरु,बुदिजिवी समाजसेवीहरुको उपस्थिती रहेको वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.