च्याङलीमा ९ गतेदेखि ७ दिने याेगशिविर हुँदै

गाेरखा,

गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङलीमा फागुन ९ गतेदेखि ७ दिने याेगशिविर सञ्चालन हुने भएकाे छ ।

ब्रहमाकुमारी राजयाेग प्रशिक्षण केन्द्र काे अायाेजनामा राजयाेग स्वास्थ्य शिक्षा तथा सम्पूर्ण व्यायाम शिविर सञ्चालन हुने बताइएकाे छ ।

बिरूवाटारमा रहेकाे हलमा सञ्चालन हुने शिविरमा स्वास्थ्य शिक्षा सहित विभिन्न प्रकारका ब्यायामहरू सिकाइने प्रशिक्षक भीमसेन कार्कीले बताउनुभयाे ।

शिबिरबाट मानिसमा हुने बिभिन्न प्रकारका स्वास्थ्य समस्या निराकरण गर्न मदत पुग्नुका साथै स्वस्थ्य जीवन जिउन समेत सहयाेग मिल्ने भएकाले स्थानीयहरूलाइ फाइदा लिन समेत अायाेजकले अाग्रह गरेकाे छ ।

शिबिर साे स्थानमा बिहान ७ः३० बजेदेखि ८ः३० बजेसम्म र दिउँसाे ३ः३० देखि ४ः३० सम्म सञ्चालन गरिने समेत प्रशिक्षक कार्कीले जानकारी दिनुभयाे ।

उक्त कार्यक्रम सञ्चालनकाे लागि च्याङ्ली सामुदायिक सिकाइ केन्द्र, च्याङ्ली स्वास्थ्य चाैकी, वडा नंं ७ काे कार्यालयले सहयाेग गरेका छन् ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.