सूचना ! सूूचना !! सूचना !!!

सूचना ! सूूचना !! सूचना !!!
पालुुगटार नगरपालिका र एकिकृत कृषि वहुुउद्देश्यि प्रा.लि.च्यागली पालुुगटारको सहकार्यमा पालुुगटार नगरपालिकाको वार्ड न४ वाह्रपिर्केस्थित खुुल्ला टहरामा स्थानिय कृषि उपज खाधान्न तरकारी फलफुुल दल्हन , पशुुपंन्छी तथा दैनिक आवश्यकता वस्तुुहरु ,लत्ताकपडाहरु विक्री वितरण गर्ने उद्देश्यले यहि २०७७ फागुुन १५ गते शनिवार का दिन दिउंसो १० वजेदेखि ५ वजेसम्म पाक्षिक हाट वजार उदघाटन तथा संचालन हुुने भएकोले उक्त हाटवजारमा आफुुसंग भएको खाधान्न ,फलफुुल , तरकारी , पशुुपंछी , घरेलुउत्पादन खरिद विक्री गरि उचित लाभ लिनुुहुन कृषक ,कृषक समुह , कृषि सहकारी संस्था , कृषि क्लव , विभिन्न संघ संस्था ,व्यापारी तथा उपभोक्ताहरु लाई सहभागिको लागि सुुचित गरिन्छ ।
हाटवजार लाग्ने स्थानः पालुुगटार वाह्रपिर्केको खुुल्ला टहरा भवन (कृषि तथा पशुु विकास शाखा कार्यालय भएको स्थान संगै )
मितिः २०७७ फागुुन १५ गते शनिवार विहान १० वजे देखि ५ वजे सम्म
हाटवजारको खुुल्ला टहराको अग्रिम वुुकिग कोलागि सम्पर्क मोवाईल नं ः९८४१८७६५५३
आयोजक ः पालुुगटार नगरपालिका र एकिकृत कृषि वहुुउद्देश्यि प्रा.लि.

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.