सरकार बलात्कारी र हत्यारा जोगाउन लागि परेको भन्दै गोरखाबाट नेविसंघको ज्ञापनपत्र

गोरखा २६, माघ ।

नेपाल बिद्यार्थी संघ गोरखाले सरकार बलात्कारी र हत्याराको संरक्षणमा लागेको आरोप लगाएको छ । संघले आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाएको ज्ञापन पत्रमा सरकार बलात्कारी र हत्याराको संरक्षणमा लागि परेको आरोप लगाएको हो । संघका जिल्ला अध्यक्ष सुवास अधिकारीको टोलीले प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलार्इ एक ज्ञापन पत्र दिदै बलात्कारी र हत्यारालाई कडा सजाय दिनुको साटो सरकार त्यस्ताको संरक्षणमा लागेको भन्दै वर्तमान सरकार जनतालाई सुरक्षा दिने दायित्वबाट पन्छिएको उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी भट्टराईलाइ बुझाएको ज्ञापन पत्रमा ‘किशोरीहरुको बलात्कार गरी हत्या गरिदा उक्त घटनाका अपराधीहरुलाई कडा कारवाही गर्नुको सट्टा उल्टै सरकार बलात्कारी र हत्याराको संरक्षण गर्न लागि परेको हुनाले हाम्रो समाजमा यस्तो अमानविय र क्रुर घटनाले प्रसय पाउदै गएको हाम्रो ठहर छ’ भन्दै ‘प्रायः जनविरोधी कार्य गर्न उद्यत रहेको वर्तमान सरकारले जनतालाई शान्ति सुरक्षा दिनु आफ्नो पहिलो दायित्व हो भन्ने कुरा नभुलोस भनेर खबरदारी गर्न चाहन्र्छौ’ समेत भनिएको छ ।

‘मानवतालाई नै कलंङ्कित पार्ने यस्ता प्रकृतिका घटनाहरुको घोर निन्दा र भत्सना गर्दै बतात्कार जस्ता क्रुर र जघन्य अपराधमा संलग्नहरुलाई तत्काल हदै सम्मको कारवाही गर्न सरकार संग जोडदार माग गर्दर्छौ’ संघले बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।संघले गोरखा सदरमुकामको एक बिद्यालयमा ४ बर्षिया बालिकालाई १३ बर्षका बालकले गरेको जबस्जस्ती करणीको सन्दर्भ निकाल्दै घटनाले आफुहरुलाई स्तब्ध बनाएको समेत जनाएको छ । nagariksawal

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.