बहिरा बिद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग

रखा १०, माघ ।

गोरखा नगरपालिका ९ स्थित मनकामना बहिरा बिद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई सहयोग पुग्ने गरी खाद्यान्न र शैक्षिक सामाग्री प्रदान गरिएको छ । लायन्स क्लब अफ गोरखा र काठमाण्डौं उपकारले संयुत्त रुपमा विद्यालयमा अध्ययरत बिद्यार्थीहरुलाई खाद्यान्न र शैक्षिक सामाग्री उपलब्ध गराएको हो ।

विद्यालयमा एक कार्यक्रम गरी क्लबले खाद्यान्न र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको गोरखाका अध्यक्ष श्यामबावु श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठका अनुसार खाद्यान्न १४ हजार ६०० र स्टेशनरी र खेलकुद सामाग्रीहरु ९ हजार ७०० बरावरको प्रदान गरिएको हो । खाद्यान्न अन्तर्गत चामल, दाल, चिनी, तेल, मस्यौरा, चियापत्ती र चाउ तथा कापी, कमल, फूटबल र ब्याटमिन्टनका सामाग्रीहरु प्राप्त भएको विद्यालयका प्रधानाध्यापक अनिल अम्गाईले जानकारी दिए ।

साथै विद्यालयलाई व्यक्तिगत रुपमा केही व्यक्तिहरुबाट स्वास्थ्य सामाग्री समेत प्राप्त भएको विद्यालय प्रशासनले जनाएको छ । प्राप्त स्वास्थ्य सामाग्रीहरुमा १२ लिटर स्यानिटाईजर र मास्क रहेको छ । स्वास्थ्य सामाग्रीहरु भने महेशबावु श्रेष्ठ, बिशाल घले र विवेक भूषण मार्फत प्राप्त भएको हो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.