गोरखा जुवाखाल रकम प्रकरण : एसपी गुरुङमाथि प्रदेश प्रहरीले थाल्यो छानबिन

गोरखा ६, माघ  ।

जुवाको खालका उठाएको पैसा आफ्नै खल्तीमा राखेको भन्ने समाचार प्रकाशन प्रशारण भएपनि जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङ माथि प्रदेश प्रहरी कार्यालयले छानविन थालेको छ । गएको तिहारका समयमा जिल्ला भित्र गएको तिहारका समयमा चाडवाडका बेला जुवातास बिरुद्ध आक्रमक रुपमा खोजतलास अभियान चलाएको गोरखा प्रहरीले सो क्रममा बरामद भएका १ लाख २० भन्दा बढी रुपैया एसपी गुरुङले राजस्वमा दाखिला नगरेको पाइएको थियो ।

सञ्चार माध्यममा समाचार प्रकाशन भएलगत्तै आबश्यक छानविन अघि बढाइएको गण्डकी प्रदेश प्रहरी कार्यालयका डिआइजी धनश्याम अर्यालले जानकारी दिनुभयो । एसपी गुरुङले लामो समयसम्म जुवाको खालबाट बरामद भएको रकम राजस्वमा दाखिला नगर्नु शकास्ंपद र गलत नियत हुनसक्ने आंशका गरिएको छ ।

‘प्रदेश प्रहरीले आबश्यक छानविन गर्छ, डिआईजी अर्यालले भन्नुभयो, दोषी देखिए कारवाही हुन्छ ।’ एसपी गुुरुङले भने बरामद गरिएको केही रकम बिभिन्न सामाजिक संस्थाहरुमा खर्च भएको र बाँकी रकम केही सामाजिक संस्थाहरुलाई उपलब्ध गराउन राखिएको दावी गर्दै आउनु भएको छ । यसै बिच एसपी गुरुङले समाचार सार्वजनिक भएपछि सोमबार जुवाको खालबाट बरामद रकम राजस्वमा जम्मा गर्नुभएको छ । nagariksawal

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.