बैदेशिक राेजगारबाट फर्केका कुमालले गाउँमै कृषिकर्मबाट मनग्ये अाम्दानी

गाेरखा

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ निवासी सन्तलाल कुमाल बैदेशिक राेजगारकाे सिलसिलामा बर्षाैं बिदेश बसेर फर्कनुभयाे । घरमा अाएपछि गाउँमै केही गर्नुपर्छ भन्ने भावनाका साथ कृषि पेशामा तल्लीन हुन थाल्नुभयाे ।

यसरी तल्लीन भएर कृषि पेशामा अघि बढेसँगै उहाँले राम्राे अाम्दानी समेत गर्दै अाउनुभएकेा छ । अरूहरूले फर्म दर्ता गरेर अनुदान खाएका छन् , तर मैले फर्म दर्ता गरेकाे छैन अाफ्नै मेहनत र पसीनाबाट गरेकाे छु , उहँाले बताउनुभयाे ।

उहँाले अाफै लगानी गरेर कृषि कामकाे लागि ३ वटा इनार खन्नुभएकाे छ । हरेक बर्ष खेतबारीमा तरकारी खेती गर्दै अाउनुभएकेा छ । तरकारी बिक्री गरेर राम्रै कमाइ समेत हुने गरेकाे उहाँले बताउनुभयाे । बजारीकरण नहुँदा अलि समस्या छ, बजारीकरणकाे समस्या हल भएमा  र सिंचाइ सुविधा भएमा अरू बढी गर्न सकिने समेत बताउनुभयाे ।

अहिले उहाँले काउली, बन्दा, टमाटर,  खुर्सानी लगायतका तरकारीबाली उत्पादन गरिरहनुभएकाे छ । त्यसका साथै कुखुरा,  बंगुर, परेवा, माछा समेत पाल्दै अाउनुभएकाे छ । त्यसका साथै लिची खेतिसमेत उहाँले गर्दै अाउनुभएकाे छ ।

काममा अाफूसँगै छाेरा तथा बुहारीहरूले समेत सघाउने गरेकेा उहँा बताउनुहुन्छ ।

उहाँकाे फर्ममा गएर हेर्ने जाे काेहीलाइ पनि लाग्छ गर्याे भने अाफ्नै ठाउँमा प्रसस्त अाम्दानी तथा राेजगारीका अवसर सिर्जना गर्न सकिन्छ ।

सिप र परिश्रम भयाे भने राेजगारीकाे लागि बिदेश जानुपर्दैन भन्ने उदाहरणसमेत बन्नुभएकाे छ कुमाल ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.