Trending

 कालिका प्राथमिक विद्यालयमा बिध्यालय ब्यबस्थापन समिति गठन

कालिका प्राथमिक विद्यालयमा मिति२०७७/०९/२८गते का दिन विद्यालय व्यवस्थापन समिति गठन भएकाे छ ।

बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष देबिन्द्र बहादुर कुमालकाे अध्यक्षतामा बनेकाे समितिका अन्य सदस्यहरूमा तेज बहादुर बसेल, हिमलाल उप्रेति, अम्बिका परियार, सरिता बि क, बिना नेपाली, अर्जुन बहादुर खड्का र शिक्षक प्रतिनिधि बिनिता बगाले तथा सदस्य सचिब रुपा श्रेष्ठ रहेका छन ।

त्यस्तै काशिराम कडेलकाे अध्यक्षतामा बनेकाे  शिक्षक अभिभावक संघका सदस्यहरुमा मनिता अधिकारी, तारा कुमाल, नानुमाया कुमाल र शिक्षक प्रतिनिधि सानुमाया नेपाली रहेका छन् ।

Back to top button