सिद्ध प्राथमिक विद्यालयको नया ब्याबस्थापन समिती गठन

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं८ स्थित  श्री सिद्ध प्राथमिक विद्यालयको नया ब्याबस्थापन समिती गठन भएकाे छ । दल बहादुर तामाङकाे अध्यक्ष्ातामा ९ सदस्यीय समिति गठन गरिएकाे बिद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र वावु श्रेष्ठले जानकारी दिनुभयाे ।
समितिकाेे सदस्यहरूमा ईश्वर वहादर योगी,निरि माया तामाङ,  गोरी तामाङ, सिता परियार,  कमला नेपाली,  तिल माया वाचे रहेका छन । त्यस्तैै  शिक्षक प्रतीनिधिमा ईश्वर प्र. शर्मा र सदस्य र सचिवमा प्रधानाध्यापक  ज्ञानेन्द्र वावु श्रेष्ठ रहेका छन ।      नन्द बहादुर वाचेेेेेेेकाेे अध्यक्षतामा ५ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन गरेेेेकाे छ, जसमा

सदस्य- भरत सुनार
सदस्य- वल वहादुर नहकी
सदस्य- मिना परियार
शिक्षक प्रतीनिधि- माया गुरुङ    रहेका   छन।

Back to top button