आपपिपल अस्पतालमा ४६ जनाको निशुल्क शल्यक्रिया

गाेरखाकाे आपपिपल अस्पतालमा अाज ४६ जनाकाे निशुल्क शल्यक्रिया गरिएकाे छ ।
अाँपपिपल अस्पताल को आयोजना र मातृका आई केयर सेन्टर काठमाडौंको प्राबिधिक सहयोगमा शल्यक्रिया गरिएकाे पालुङटार नगरपालिका स्वास्थ्य शाखाका दिपेन्द्र गिरीले जानकारी दिनुभयाे ।  अस्पतालमा निशुल्क मोतिबिन्दुको शल्यक्रिया गर्नुअघि नगरपालिकाका बिभिन्न स्थानहरूमा स्क्रिनिङ शिविर सम्पन्न भएको थियाे।
शिविरमा डाक्टर किशोर राज प्रधानको नेतृत्वमा १६ जना महिला र ३० जना पुरुष गरि जम्मा ४६ जनाको शल्यक्रिया गरिएको थियाे ।
शिविरमा शल्यक्रिया गर्नकाे लागि वडा नं. ७ काे च्याङली स्वास्थ्य चाैकिबाट स्क्रिनिङ गरिएका २५ जनामध्ये १३ जनामात्र शल्यक्रिया गर्न गएका च्याङली स्वास्थ्य चाैकीका प्रमुख भरतराज पाण्डेले बताउनुभयाे ।
उक्त शिविरमा बिरामीलाई अस्पतालसम्म ल्याउन र घरसम्म पुर्याउन अस्पतालले निशुल्क बसको समेत ब्यबस्थापन गरेको थियो।
Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.