बन्दिपुर ५ का ३ आमा समुहलाई कुर्सी सहयाेग

तनहुँकाे बन्दिपुर ५ काे वाचेगाउँमा रहेकाे सरस्वती आमा समूह, बरख टाेलमा रहेकाे प्रगति दलित आमा समूह र कल्चाेकमा रहेकाे जनजागृति आमा समूहलाई २०/ २० थान कुर्सी प्राप्त भएकाे छ ।
वाचेगाउँका ओमसिं थापाकी छाेरी हाल हङकङ निवासी सुनिता थापाले आमा समुहका लागि ६० थान कुर्सी सहयाेग गर्नु भएकाे हाे ।
शनिबार एक कार्यक्रमका बीच बन्दपुर गापाका अध्यक्ष पूर्णसिं थापा र सहयाेगदाताका भाइ दिनेश थापाले संयुक्तरूपमा हस्तान्तरण गर्नु भएकाे छ । कुर्सी हस्तान्तरण गर्दै गापा अध्यक्ष थापाले महिलाहरुले आय- आर्जनसँग सम्बन्धित याेजना माग गर्नु पर्ने भन्दै यसका लागि गाउँपालिका सधैं सहयाेग गर्न तत्पर रहेकाे प्रतिबद्धता ब्यक्त गर्नुभयाे । कार्यक्रममा वडा सदस्य ठाकुरसिं थापा, सरस्वति आमा समुहकी अध्यक्ष बलिसरा थापा, प्रगति दलित आमा समुहकी अध्यक्ष विमला बि.क., जनजागृति आमा समूहकी अध्यक्ष सीता थापा , जनप्रिय बालक्लबका संस्थापक अध्यक्ष एवं युवा समाजसेवी टिकाराम थापा लगाएतले सहयाेगदाता प्रति आभार ब्यक्त गर्दै महिलाहरु विकासकाे लागि एकजुट हुनु पर्नेमा जाेड दिनु भएकाे थियाे ।
Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.