तनहुँकाे बाईसजाँगरमा काेसेली घरकाे स्थापना

डिपि अधिकारी / पाैष ४
तनहुँकाे बाईसजाँगरमा काेसेली घरकाे स्थापना गरिएकाे छ । जैविक विविधता संरक्षण एवं रैथाने बीउ विजनकाे प्रवर्द्धन गरि स्थानीय स्तरमा उत्पादन भएकाे अर्गानिक कृषि उपजहरुकाे विक्रि बितरण गर्ने उदेश्यले काेसेली घरकाे स्थापना गरिएकाे हाे । बाईसजाँगर बसपार्क चाेकमा काेसेली घरकाे शनिबार एक कार्यक्रमका बीच भानु नगरपालिकाका प्रमुख उदयराज गाैलीले उद्घाटन गर्नु भएकाे छ । उद्घाटन कार्यक्रममा बाेल्दै प्रमुख गाैलीले समयमै रैथाने बालीकाे संरक्षण गर्न सकिएन भने उन्नत जातकाे आयतित बीउ बिजनकाे भर पर्दा उत्पादनमा भाेलि कुनै दिन किसानले धाेका पाउन सक्ने तर्क गर्दै रैथाने बालीकाे संरक्षणमा जाेड दिनुभयाे । साथै उहाँले कृषकहरुले बाली बिमा अनिवार्य रुपमा गराउनु पर्नेमा जाेड दिनु भयाे ।
जैविक विविधता संरक्षण समिति भानु ९ पुर्काेटका अध्यक्ष विकलराज अधिकारीकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा सामुदायिक बीउ बैंक संघ नेपालका केन्द्रीय अध्यक्ष सिताराम बजगाईं,काेषाध्क्ष पार्वती भण्डारी , नपाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डे, प्रधानमन्त्री कृषि परियाेजना तरकारी जाेन गाेर्खाका वरिष्ठ कृषि विकास अधिकृत कुल प्रसाद अधिकारी , नपाका कार्यपालिका सदस्य देव बहादुर भुजेल, वडा नं. ९ का वडा अध्यक्ष निलम सँजिबा श्रेष्ठ , लिवर्डका कार्यक्रम अधिकृत निरञ्जन काेईराला, पुर्काेट सेवा समाजका अध्यक्ष बासुराज कडरिया, पुर्काेट कालिका बहुमुखी क्याम्पस प्रमुख ओजराज बगाले, उत्कृष्ट कृषक कृष्णराज धमनिया, हरियाली कृषि सहकारी संस्थाका अध्यक्ष तिलाराम ढकाल, समाजसेवी कृष्णमान श्रेष्ठ, सिभिल बैंक पुर्काेटका प्रमुख केशव रेग्मी लगाएतले स्थानीय तहले कृषि सँग सम्बन्धित विषय वस्तु समेटेर पाठ्यक्रम निर्माण गरि आधारभूत तह देखि नै विद्यालयमा लागू गर्नु पर्नेमा जाेड दिंदै कृषकले उत्पादन गरेकाे कृषि उपजले उचित मूल्य पाउनु पर्ने र बजारीकरणमा ध्यान दिनु पर्नेमा जाेड दिनुभयाे ।
साे अवशरमा सामुदायिक बीउ बैंक संघ नेपालका केन्द्रीय अध्यक्ष सिताराम बजगाईलाई सम्मान गरिएकाे थियाे भने कार्यक्रमकाे सहजीकरण जैविक विविधता संरक्षण समिति भानु ९ पुर्काेटका सचिव राजन थपलियाले गर्नु भएकाे थियाे ।
Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.