बिद्यालयमा भएकाे अनियमितताका कारण तालाबन्दी

चितवनको भरतपुर महानगरपालिका १ देवघाटमा रहेको जिल्लाकै एकमात्र संस्कृत विद्यालय श्री सिताराम संस्कृत माध्यामिक विद्यालयको प्रशासनमा लागेको ताला अझै खुल्न सकेको छैन।  विद्यालय व्यवस्थापन समितिको यहि मंसिर ९ गते बसेको बैठक पाचौं पटक पनि बिना निष्कर्ष टुंगिदा विद्यालयमा राजनैतिकरण भएको दावी गर्दै विद्यालयका पूर्व विद्यार्थीहरू बिकास ढकाल र सुरज घिमिरेको नेतृत्वमा विद्यालयमा ताला लगाएको थियो। सो ताला आजसम्म पनि खुल्न नसकेको हो।
विद्यालयमा रिक्त रहेको अंग्रेजी विषयको निमावि शिक्षक दरबन्दीमा आउने शिक्षक छनौट गर्ने क्रममा विद्यालयमा राजनीतिकरण भएको  भन्दै  तालावन्दीसम्मको घटना क्रम घटेको पुर्व विद्यार्थी ढकालले बताएका थिए।
यसै बिच तालाबन्दीसम्मको घटना क्रम पछि मसिर ११ गते सिताराम मा।वि भु।पु विध्यार्थीद्वारा एक प्रेस विज्ञप्ति सार्वजनिक भएको छ ।
सो विज्ञप्ति मा भनिएको छ नेपालकै पुरानो तथा चितवनको एक मात्र संस्कृत विद्यालय श्री सिताराम संस्कृत माध्यमिक  विद्यालय विगत लामो समय देखि संस्कृत शिक्षाको संरक्षण प्रवर्धन तथा अध्ययन अध्यापनमा लागि परिरहेको आम सर्वसाधारणलाई अवगत नै छ । सरस्वती मन्दीरको रुपमा रहेको यस शिक्षालय लाई विकृतिको रुपमा लागि यस विद्यालयको अस्तित्व नै मेटाउने गरी राजनितिक हस्तक्षेप गर्दै शिक्षक छनौटको विषयमा विवाद सृजना गरी विद्यालयको सञ्चालक समितिका कैहि सदस्यहरुले आफ्नो स्वार्थ पूर्ति गर्ने उद्देश्यबाट प्रेरित भई लामो समय यस विद्यालयको विकासमा समय खर्चनु भएका प्रधानाध्यापकलाई घेराबन्दी गरी बाध्य रुपमा राजीनामा मागका कुराहरु विज्ञप्तिमा रहेको छ।

विज्ञप्तिका ४ बुदे मागहरुः
१) विद्यालयको हितका लागि आफ्नो नभई राम्रो शिक्षक ल्याउनुपर्ने ।
२) शिक्षकहरुको गुटबन्दीको अन्त्य हुनुपर्ने ।
३) विद्यालय परिसरमा राजनितिक वातावरणको अन्त्य हुनुपर्ने ।
४) सुन्दरशान्त वातावरणमा विद्यार्थीको पठन पठन नियमित सञ्चालन हुनुपर्ने
यी मागहरु पुरा नभए सम्म यस विद्यालयको प्रशासनमा लगाएको ताला अनिश्चितकालिन बन्द गरेको जानकारी समेत गरिएको छ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.