गोरखाको फुजेलबाट ३ जुवाडे सहित २ लाख ७१ हजार ५२० रुपैयाँ बरामद

मङ्सिर ११, गोरखा । गोरखाको फुजेलबाट प्रहरीले हिजो राती ३ जना जुवाडे र नगद  रुपैयाँ नगद बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोलीले छापा मार्दा गोरखा जिल्ला गण्डकी गाउँपालिका ४ बस्ने ४६ जनक भण्डारी का साथै धादिङ जिल्ला ज्वालामुखी ३ बस्ने बर्ष ६३ खुम बहादुर अर्याल र २ का २२ बर्षका राजकुमार थापा सहित २ लाख ७१ हजार ५२० रुपैयाँ बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक बासुेदव खत्रीवडाको कमाण्डमा गएको प्रहरी टोलीले घेरा हाली ५ जना सहित उत्त नगद बरामद भएकोमा अनुसन्धानका क्रममा २ जना निर्दोष देखिए पछि छाडीएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

उत्त स्थानमा २ खालमा जुवा खेलेको भएता पनि प्रहरी आएको थाहा पाउना साथ अन्य मानिसहरु भागेको र उनीहरुको पहिचान भएको र खोजी भई रहेको छ । उनीहरुलाई प्रहरीले बुधबार राती १०ः३० बजे घेराहाली नियन्त्रणमा लिएका थिए ।

पक्राउ परेका सबैलाई जुवा ऐन अन्तरर्गत जिल्ला प्रशासन कार्यालयमा मुद्वा दर्ता गरी १० दिनको म्याद थप गरिएको कार्यालयले जनाएको छ । पक्राउ परेका भण्डारी पेशेवार जुवाडे भएको र उनकै घरमा जुवा खेली रहेको अवस्थामा पक्राउ गरीएको कार्यालयले जानकारी दिएको छ ।जुवाको खालबाट १६ थान कौडा, बासको चोयाबाट बनेको नाङलो, समेत बरामद भएको डिएसपी खतिवडाले बताए ।

Source: manasalu.com

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.