डा. बाबुराम भट्टराइले सार्वजनिक रूपमा माफी माग्नुपर्ने – नेकपा प्रवक्ता श्रेष्ठ

असाेज २८, गाेरखा । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एवं राष्ट्रिय सभाका साँसद नारायण काजी श्रेष्ठ र पूर्व प्रधानमन्त्री एवं प्रतिनिधी सभाका साँसद डा.बाबुराम भट्टराइ वीच आजबाट पुन: दोहोरी सुरु भएको छ । दुइ जना नेता वीच शब्दकाे वाकयुद्द सुरु भएकाे हाे ।

डा. बाबुराम भटटराइले पालुटार नगरपालिका वडा नं. ६ स्थित पौवाटारमा आयोजित कार्यक्रममा विशाल आमसभालाइ सम्बोधन गरी शेरबहादुर, केपी ओली र प्रचण्डले तीन अरवका दरले ९ अरब बुढीगण्डकी परियोजनाबाट खाएकाले छानविन गर्नुपर्ने बताएका थिए ।

आज दिउँसो एक वक्तव्य जारी गरी पूर्वप्रधानमन्त्री भएर बोलेका कुरा सार्वजनिक रुपमा क्षमा याचना गर्न अनुरोध गरिएको र बाबुरामले भनेका कुरा कपोल्कल्पित भएको बताइएको थियो ।

हेर्नुहोस विज्ञप्ती


पूर्वप्रधानमन्त्री भट्टराइले भ्रष्टचारका छानविन गर्न जनलोकपालको गठन गर्न भनेका छन् । उनले नाम उल्लेख नगरी नारायणकाजी  श्रेष्ठद्वारा हस्ताक्षर गरिएकाे विज्ञप्ती सेयर गर्दै  जस्केलाबाट छिरेर सत्ताको तुजुक नदेखाउन समेत भनेका छन् ।

हेरौँ भट्टराइका स्टाटस ।


यस अघि गाेरखा निर्वाचन क्षेत्र नम्वर दुइमा निर्वाचनका प्रतिष्पर्धी रेहका श्रेष्ठ र भट्टराइमा श्रेष्ठ उपविजेता भएका थिए । बाबुरामकाे घर साेही निर्वाचन क्षेत्रकाे पालुङटार नगरपालिका र श्रेष्ठकाे सिरान्चाेक गाउँपालिकामा पर्दछ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.