भूकम्पपछि गाेरखाका नीजि आवास पुर्ननिर्माणमा १८ अर्ब ,२१ कराेड, ६२ लाख, ५० हजार लगानी

असाेज १८, गाेरखा । 

२०७२ बैशाख १२ र २९ गते गएकाे भूकम्प पछि नीजि आवास पुननिर्माणका काममा गाेरखामा अहिले सम्म १८ अर्ब २१ कराेड ६२ लाख ५० हजार रुपैयाँ खर्च भएकाे अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय (जिमाली) प्रमुख रामशरण आचार्यले बताए ।

उक्त रकम मध्ये   ६७ हजार आठ सय १० जनाले पहिलो किस्ताका लागि तीन अर्व ३९ कराेड, ५० लाख लगेका छन् । दाेश्राे किस्ता ६० हजार सात सय ८३ जनाले नाै अर्व ११ कराेड, ७४ लाख ५० हजार  र तेस्राे किस्ताका लागि ५७ हजार ८३ जनाले पाँच अर्व ,७० कराेड ८३ लाख रकम लगेका हुन् ।

दुई हजार ७९ जना लाभग्राहिले भने अहिलेसम्म अनुदान सम्झौता नै गरेका छैनन्। कतिपयले जग्गा नभएका कारण सम्झाैता गर्न सकेका छैनन भने कतिपयले भने नीजि आवास पुननिर्माणका लागि दिइने तीन लाखमा घर बनाउन नसक्ने अवस्था भएका कारण सम्झाैता गरेका छैनन् ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.