मृगाौलापिडित कमरको सहयोगको लागि दुबई र पोर्चुगलबाट 238,140 रकम प्राप्त, जीवनरक्षाकाे लागि सहयाेग गरिदिन कमरकाे अपिल सहित

गोरखा संसार
११ असोज, गाेरखा ।
दुुवै मृगौला पिडित गोरखाको पालुङ्टार नगरपालिका वडा नं.७ निवासी गीता कमरको सहयोगको लािग साउदी तथा कतारबाट संकलित रकम आएको छ ।
कमरको उपचारको लागि खर्च अभाव भएको खबर प्राप्त भएसँगै पोर्चुगलमा रहेकी सुमित्रा घिमिरे र दुवईमा रहेका रेशम बस्ताकोटीले स्वतस्फूर्त रुपमा सहयोगको लागि अपिल गरेका थिए । अभियान शुरु गरेसंगै सहयोगीहरुबाट प्राप्त रकम गीताको कमरकी आमा धन कुमारी कमरको डुम्रेस्थित नेपाल बैंकमा रहेको खातामा रकम जम्मा गरिसकेका छन् ।
साथै उनीहरुले रकम सहयोग गर्नेहरुको नामावली समेत सार्वजनिक गरेका छन् ।
सेवा नै धर्म हो भन्ने मान्यताअनुरुप यस्तो प्रतिकूल अवस्थामा पनि बिदेशमा रहेका व्यक्तिहरुसँग रकम जम्मा गरी पठाइएको बस्ताकोटी र घिमिरेले गोरखा संसारलाई बताएका छन् ।
बिगत लामो समयदेखि दुवै मृगौलामा समस्या भएपश्चात उपचार गराइरहनुभएकी गीता कमरको उपचारको सहयोगको लागि सहयोग गर्न चाहनुहुने महानुभावहरुले कमरकी आमा धनकुमारी कमरको डुम्रेस्थित नेपाल बैंकमा रहेको खाता नं.10301106882887000001 मा जम्मा गरेर सहयोग गरिदिन पनि सकिनेछ ।

गीता कमरले सहयाेगीहरूप्रति व्यक्त धन्यवाद सहित अाफ्नाे फेसबुक पेजमा यसरी पाेष्ट गरेकी छन् । 

नमस्कार म गीता कुबर पालुङटार बाट,
मेराे स्वास्थ्यकाे विषयमा ख्याल गरि प्रतक्ष वा सामाजिक संजाल मार्फत सहयाेग गर्दै अाउनु हुने बुवा अामा, साथिभाइ दिदी बहिनी,छर छिमेक साथै देश बिदेशका सम्पूर्णमा अाभार साथै कृतज्ञ छु।जिवनकाे अनेकौं ईच्छा, पारिवारिक जिम्मेवारी हुँदा हुँदै अाज मृगौला जस्तो जटिल राेगकाे सिकार हुँदा ज्यादै दुखित छु।समाजमा असल नागरिककाे रुपमा परिचय स्थापित गरि परिवारकाे लागि जुट्नु पर्ने याे उमेरमा जीवन रक्षार्थ जतिले मलाई सहयाेग गर्नु भयाे,गर्दै हुनुहुन्छ ह्दय देखि धन्यवाद दिन चाहन्छु।जीवन रक्षाकाे लागि गर्नु भएकाे याेगदान जीवन भर भुल्ने छैन।
तपाईंकी छाेरी बहिनी
गिता कुबर (बिबा)

 

दुवइबाट रेशम बस्ताकाेटीकाे पहलमा उठाइएकाे रकम बिबरण ः 

1.रेशम बस्ताकाेटी च्याङ्ली, 251 DHS

2.Piping 4man group, 250 DHS

3.नबराज भट्ट @ च्याङ्ली, 215 DHS

4.जयराम के सी # दाङ, 120 DHS

5.कृष्णप्रसाद भट्टराई गाेरखा, 51 DHS

6.श्यामलाल राजवंसी झापा, 51 DHS

7.कुल बहादुर भण्डारी झापा, 51DHS

8.कमल गुरुङ खाेटाङ, 50 DHS

9.शम्भु बस्नेत च्याङ्ली, 50 DHS

10.युवराज राई झापा, 50 DHS

11.बिष्णु मैनाली झापा, 50 DHS

12.बिष्णु अधिकारी झापा, 50 DHS

13.याम ब.पुलामी मगर, 50 DHS

14.सुनिल दहाल झापा, 50 DHS

15.बुद्धि तामाङ लमजुङ, 50 DHS

16.अाेम प्र.सुनुवार रामेछाप, 50 DHS

17.बुद्धि रिमाल लम्जुङ, 50 DHS

18.हर्क भुजेल झापा, 50 DHS

19.बिष्णु बस्नेत धनकुटा, 50 DHS

20.अमितराज भण्डारी, 50 DHS

21.दिपक थाजाली मगर, 50 DHS

22.यादराज राई खाेटाङ, 50 DHS

23.नैनासिङ्ग राई खाेटाङ, 50 DHS

24.धन बहादुर राई पाँचथर, 50 DHS

25.सुजन कुमार दर्जी माेरङ, 35 DHS

26.सुमन भट्टराई झापा, 35 DHS

27.डिल्लीराम अधिकारी, 35 DHS

28.प्रेम गाहा मगर पाल्पा, 30 DHS

29.वाेम बहादुर पुन म्याग्दी, 30 DHS

30.गाेबिन्द हमाल बाग्लुङ, 30 DHS

31.राेशन कालाखेती इटहरी, 30 DHS

32.असाेक राई झापा, 30 DHS

33.दिपक थापा पाल्पा, 30 DHS

34.रमेश खड्का झापा, 25 DHS

35.देवा चाैधरी पर्सा, 25 DHS

36.लिला थापा पाल्पा, 25 DHS

37.नवीन घिमिरे सुनसरी, 25 DHS

38.राजु बस्नेत सुनसरी, 25 DHS

39.बिमल रिसाल काठमाडौं, 25 DHS

40.छत्र राई खाेटाङ, 25 DHS

41.मिलन लिम्बू माेरङ, 25 DHS

42.गाेबिन्द राेका रुकुम, 25 DHS

43.भिम प्रसाद रुकुम, 25 DHS

44.नर ब.तामाङ महेन्द्रनगर, 25 DHS

45.अर्जुन धाैराली, 25 DHS

46.काजि राई माेरङ, 25 DHS

47.प्रकाश चापागाईं माेरङ, 25 DHS

48.सुमन कट्टेल, 25 DHS

49.कृष्ण थापा सल्यान, 20 DHS

50.राजन नेवार भाेजपुर, 20 DHS

51.माेहन लिम्बू झापा, 20 DHS

52.नन्द कुमार सुब्वा लिम्बू, 20 DHS

53.पृथ्वी मगर राैतहट, 20 DHS

54.लुकमा राई खाेटाङ, 20 DHS

55.रेवत भण्डारी माेरङ, 20 DHS

56.दिल प्र.गुरुङ लमजुङ, 20 DHS

57.फर्सु गुरुङ बुटवल, 20 DHS

58.सेलकर नुवाकाेट, 20 DHS

59.गाेबिन्द बस्नेत दाङ, 20 DHS

60.बिष्णु अधिकारी लम्जुङ, 20 DHS

61.शान्त घले बारपाक, 20 DHS

62.लक्ष्मण तामाङ साेलु, 20 DHS

63.देब थापा स्याङ्जा, 20 DHS

64.डिल्लीप्रसाद भुजेल, 20 DHS

65.चेवन राई खाेटाङ, 20 DHS

66.बिक्रम लिम्बू धनकुटा, 20 DHS

67.राेमी गजमेर माेरङ, 20 DHS

68.चाम बहादुर पुन बाग्लुङ, 20 DHS

69.अाेम प्रकाश माेरङ, 20 DHS

70.मान ब.भण्डारी धनकुटा, 20 DHS

71.राम गुरुङ धादिङ, 20 DHS

72.सुरेन्द्र सेङ्ताङ, 20 DHS

73.रमेश पाेमु लिम्बू, 20 DHS

74.अग्निधर भट्टराई स्याङ्जा,20 DHS

75.डम्बर महरा बैतडी, 20 DHS

76.जितु लिम्बू झापा, 20 DHS

77.घनश्याम रिजाल खाेटाङ, 20 DHS

78.बिष्णु घले नुवाकोट, 20 DHS

79.दिपु पुन दाङ घाेराही, 20 DHS

80.दिनेश धिमाल उर्लाबारी, 20 DHS

81.मुकुन्द मल्ल बाग्लुङ, 20 DHS

82.कुमार कटुवाल, 15 DHS

83.महेन्द्र रुकुम, 15 DHS

84.एल वी राई खाेटाङ, 15 DHS

85.हुकुम तामाङ, 15 DHS

86.बिकी राई धरान, 15 DHS

87.हर्क पुन मगर दाङ, 15 DHS

88.नवीन पाैडेल दाङ, 15 DHS

89.सुनिल राई खाेटाङ, 15 DHS

90.सुवास राई खाेटाङ, 15 DHS

91.अबिनास निराैला, 10 DHS

92.राहुल सुनार कन्चनपुर, 10 DHS

93.बिराट गुरुङ लमजुङ, 10 DHS

94.सुनिल राई खाेटाङ, 10 DHS

95.गुणराज राई उदयपुर, 10 DHS

96.बिनाेद बिस्वकर्मा, 10 DHS

97.माेति कार्कि झापा, 10 DHS

98.महेन्द्र तामाङ नुवाकोट, 10 DHS

99.अरुण लामा त्रीबेणी, 10 DHS

100.काजि मल्ल बाग्लुङ, 10 DHS

101.डम्बर बस्नेत माेरङ, 10 DHS

102.खेम पाेख्रेल झापा, 10 DHS

103.अर्जुन बिस्ट लम्जुङ, 10 DHS

104.राम प्रसाद पाैडेल, 10 DHS

105.सुजन बाेहाेरा लमजुङ, 10 DHS

106.डुकु परियार माेरङ, 10 DHS

107.जितेन्द्र राई खाेटाङ, 10 DHS

108.श्रीमनी राई खाेटाङ, 10 DHS

109.शुक्रराज श्रेष्ठ, 10 DHS

110.हरि मगर रामेछाप, 10 DHS

111.खड्ग प्रसाद पाठक, 10 DHS

112.राजन काेईराला, 10 DHS

113.टंक कार्की झापा, 10 DHS

114.नर बहादुर म्याग्दी, 10 DHS

115.सबिन चाैलागाई झापा, 10 DHS

116.राेहित पाठक झापा, 10 DHS

117.गणेश बस्नेत माेरङ, 10 DHS

118.राजु बस्नेत हेटौंडा, 10 DHS

119.संजिव खड्का खाेटाङ, 7 DHS

120.हेमराज चाैधरी, 7 DHS

121.नवीन चाैधरी, 7 DHS

122.बुद्ध तामाङ काभ्रे, 5 DHS.

जम्मा रकम 3600 युएई दिराम,

नेपाली रुपैया 1,14,800.00 एक लाख चाैध हजार अाठ सय मात्र ।

पाेर्चुगलबाट सुमित्रा घिमिरेकाे पहलमा उठाइएकाे रकम बिबरण ः

 

 

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.