सहकारीको बार्षिक उत्सवमा दिवंगत दुई शेयर सदस्यका परिवारलाई जनही रु. २५ हजार सहयोग ।।

आँबुखैरेनी, २९ भदौं । तनहुँको आँबुखैरेनीमा रहेको माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दिवंगत हुनु भएका दुई शेयरका सदस्य परिवारलाई आज राहत रकम सहयोग गरेको छ । दोस्रो बार्षिक उत्सव तथा सफलतापूर्वक तेस्रो बर्षमा प्रवेश गरेको सु–अवसर सहकारीको हलमा एक कार्यक्रमकाबीच यस वर्ष दिवंगत हुनु भएका दुई शेयर सदस्यका परिवारलाई जनही २५ हजार रुपैंयाका दरले राहत रकम सहयोग गरिएको हो । सिद्धि गणेश टोल सुधार समितिका अध्यक्ष गणेश कुमार श्रेष्ठ र प्रगती मार्ग टोल सुधार समितिका अध्यक्ष लाल बहादुर थापा मार्फत संस्थाका सदस्यद्वय स्वर्गीय चन्द्र बहादुर थापा र स्वर्गीय भक्त माया थापाको परिवारलाई सो राहत रकम आजै हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष रत्नकुमार श्रेष्ठले जानकारी दिनुभयो । सो अवसरमा संस्थाले आर्थिक वर्ष ०७६÷०७७ मा २१ करोडको कारोबार गर्न सफल भएको संस्थाका कोषाध्यक्ष प्रकाश अधिकारीले उल्लेख गर्नुभएको थियो । साथै, संस्थाको अधिकृत पूँजी बृद्धि भएर २ करोड २३ लाख पुगेको सहकारीले जनाएको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.