अांबुखैरेनीमा १२ बेडकाे अाईसाेलेसन कक्ष निर्माण

आँबुखैरेनी, २० भदौं
स्थानीय स्तरमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि तनहुँको आँबुखैरेनी गाउँपालिकाले १२ बेडको आइसोलेशन कक्ष तयार गरेको छ । आँबुखैरेनी गाउँपालिका वडा नं ३ शिवालय मन्दिर नजिक रहेको भवनमा गाउँपालिकाले प्रत्येक ४ वटा कोठामा ३/३ जनाका दरले राख्ने गरी १२ बेडको आइसोलेसन कक्ष तयार गरेको हो ।
विश्वभर दु्रतगतीमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण स्थानीय स्तरमा समेत दिनानुदिन बढ्दै गएको र आँबुखैरेनीबासीहरुलाई कोरोना संक्रमण देखिए अन्यत्रको आईसोलेशनमा नपठाई आफ्नै क्षेत्रको आईसोलेशन कक्षमा तुरुन्तै लैजान र संक्रमितले उपचार समेत छिटै प्राप्त गर्ने भएकोले आईसोलेशन कक्ष तयार गरिएको गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले जानकारी दिनुभयो ।
कोरोना संक्रमितलाई सहज, प्राकृतिक र पारिवारिक वातारण महशुस गराउन मानिसको चहलपहल कम हुने मस्र्याङ्दी नदी किनारमा रहेको शिवालय मन्दिर नजिक आइसोलेशन कक्ष तयार गरिएको थापाले बताउनुभयो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.