बन्दीपुर गाउँपालिका शनिबार १३ गतेदेखि खुल्ने,भानुको नाका एक हप्तालाई सिल

तनहुँको बन्दीपुर गाउँपालिका शनिबार १३ गतेदेखि खुल्ने भएको छ। नेपाल सरकारले निषेध गरेको सेवाहरु र यातायात सेवा बाहेक अन्य सेवाहरु खोल्ने  निर्णय बन्दिपुर गाउँपालिकाले गरेको छ।

 

शुक्रबार राति १२ बजे बाट दोस्रो चरणको लकडाउन सकिए सगै  गाउँपालिकाले आज निकालेको एक विज्ञप्तीमा लकडाउन शनिबार १३ गतेदेखि देखि खुकुलो बनाएको हो ।

 

गाउँपालिकाको बजार क्षेत्रमा शनिबार देखी बिहान १० बजेबाट दिउसो २ बजेसम्म मात्र बजार खुल्ला गर्ने पाउने निर्णय गरेको बन्दिपुर गाउँपालिकाका प्रवक्ता तथा वडा न ५ का वडा अध्यक्ष धुब्र प्रसाद लामिछानेले जानकारी दिए ।

गाउँपालिकाले बजार क्षेत्रका अति आवश्यक सेवाका पसलहरु, बैक लगायत बित्तिय संघ सँस्थाहरु समेत संचालन गर्न पाउने तर सवारी साधानको हकमा अति आवश्यक साधनहरु बाहेक सार्वजनिक यातायात,होटल रेष्टुरेण्ट,ट्यूशन सेन्टर , सैलुन, व्युटीपार्लर साथै खेलकुदका कार्यक्रमहरु समेत बन्द रहने जनाएको छ ।यसै गरि निर्माण सामग्रीहरुको ढुवानीका लागी विहान १० बजे देखी दिउसो २ बजे सम्मा ढुवानी गर्न साधनहरु संचालन गर्न पाउने विज्ञप्तीमा उल्ललेख छ ।

भानुको नाका एक हप्तालाई सिल

गाउँपालिकाले भानु नगरपालिकासँग जोडिएको नाका एक हप्तासम्मलाई शिल गर्ने समेत निर्णय गरेको छ । बन्दीपुर गाउँपालिका डुम्रेबजार क्षेत्रमा ब्यापार, व्यावसाय र दैनिक आवश्यकताका सामाग्रीहरु खरीदका लागी आउने भानु नगरपालिकाका मानिसहरुलाई नाकामा आवतजावतमा एक हप्ता (आगमी १९ भदौ) सम्मका लागी रोक(सिल) गरिएको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.