बागमती प्रदेशमा २ हजार ६ सय ६१ संक्रमित पुगे

काठमाडौंः कोरोना संक्रमणको त्रास वढिरहेको छ । यसै क्रममा पछिल्लो २४ घण्टामा बागमती प्रदेशमा १ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै प्रदेशमा संक्रमितको संख्या २ हजार ६ सय ६१ पुगेको छ ।

प्रदेशका विभिन्न प्रयोगशालामा शनिबार गरिएको स्वाब परीक्षणमा उपत्यकाका ३ सहित १० जिल्लामा संक्रमित थपिएका हुन् । २४ घण्टाभित्र काठमाडौंमा ८० जना, मकवानपुरमा १७ जना, भक्तपुर, ललितपुर, चितवन र काभ्रेमा ९–९ जना जरी ३६ जना, दोलखामा ५, रामेछापमा ३ तथा सिन्धुली र रसुवामा १–१ गरी १ सय ४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

बागमतीमा देशको कुल संक्रमणको १० दशमलब२ प्रतिशत संक्रमित छन् । प्रदेशमा दैनिक सयौँको हाराहारीमा संक्रमित बढिरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । प्रदेशका १३ वटै जिल्लामध्ये काठमाडौंमा सबैभन्दा धेरै १ हजार ४ सय ४२ जना संक्रमितको संख्या पुगेको छ । ललितपुरमा २ सय २९, भक्तपुरमा १ सय २३, चितवनमा १ सय ८९, धादिङमा १ सय ६० जना संक्रमित पुगेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.