Trending

 नेपाल रेडक्रस पालुङटार उपशाखाले प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

गाेरखा । नेपाल रेडक्रस साेसाईटी पालुङटार उपशाखाले प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे छ । उपशाखाका सभापति बिष्णु प्रसाद अाचार्य, सदस्यहरू कृष्ण बहादुर श्रेष्ठ, शिला श्रेष्ठ लगायतकाे टाेलीले ५० थान सेनीटाईजर, ५० थान N 95 मास्क ५० थान ग्लबस् र १०० थान मेडिकल मास्क ईलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी निरिक्षक गिता प्रसाद चाैधरीलाई हस्तान्तरण गरेका हुन । चाैधरीले उपशाखाकाे यश काम सारै सर्हानिय काम भएकाे भन्दै यस्ता काम गरिरहन अाग्रह गर्नु भयाे । अबका दिनमा रेडक्रस सँग मिलेर अरुपनि काम गर्न अाफुहरू ईच्छुक रहेकाे भन्दै उहाँले अबका दिनमा साेसाईटी सँग हातेमालाे गरेर अघि बढ्ने बताउनु भयाे ।

Back to top button