कानको माध्यमबाट पनि कोरोना सर्न सक्ने

एजेन्सी

काठमाडौं- कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा ६ लाख ४२ हजार ८२९ जनाको मृत्यु भएको छ भने एक करोड ५९ लाख ४७ हजार ६४४ जनालाई संक्रमण भएको छ ।

मानिसहरुलाई संक्रमण भएको छ । नेपालमा पनि कोरोना भाइरसको संक्रमण बढी नै रहेको छ । यो समाचार तयार पार्दासम्म नेपालमा ४४ जनाको मृत्युु भएको छ भने १८ हजार ३४७ जनालाई संक्रमण भएको छ ।

ति मध्ये १२ हजार ९४७ जना संक्रमण मुक्त भएका छन् । वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि अहिलेसम्म कुनै पनि ठूलो सफलता हात पार्न सकेका छैनन् ।

यसैबीच शोधकर्ताहरु कोरोनाबारे एक नयाँ तथ्य पत्ता लगाएका छन् ।

वैज्ञानिकहरुका अनुसार कोरोना भाइरस आजसम्म नाक मुखको माध्यमबाट सर्ने भनिएपनि नयाँ शोधमा कोरोना कानको माध्यमबाट पनि सर्न सक्ने कुरा पत्ता लागेको हो । त्यसैले पनि अहिले कोरोनाले भयानक रुप लिएको बताइएको छ ।

मृतकको शरीरमा मिल्यो यो लक्षण

वैज्ञानिकका अनुसार कोरोना भाइरसलो मानिसको कान र मेस्टोयड हड्डीलाई पनि संक्रमण गराउन सक्छ । यसका तीन केस अमेरिकाका शोधकर्ताहरुले पत्ता लगाएका छन् । रिसर्चरका अनुसार तीन जना संक्रमित मृतकमा दुई कानमा र त्यो भन्दा पछाडिका भागमा पनि पाइएको हो ।

संक्रमितको कानमा पनि परीक्षण हुन आवश्यक

अमेरिकाका रिसर्चर जोन ह्ययापकिन्स स्कूल अफ मेडिसिन्सका शोधकर्ताका अनुसार कोरोनाको लक्षण देखिएका मानिसको कानको परीक्षण पनि हुनुपर्नेछ ।

कानबाट पनि शरीरका विभिन्न भागमा कोरोना पुग्ने शोधकर्ताहरुको भनाई छ । यसले नाक, गाला र फोक्सोमा असर गर्दछ ।

तीन कोरोना संक्रमण पछि मृत्यु भएका मानिसमा गरिएको शोधमा यो कुरा पत्ता लागेको हो ।

एक पुरुष र दुई महिलाको शवमा यो शोध गरिएको थियो । उनीहरुको उमेर एक महिला र एक पुरुषको ६० र एक पुरुषमा ८० थियो ।

उक्त तीन जना मध्ये दुई वटा शवको कानमा संक्रमण पाइएको थियो । ८० वर्षकी एक महिलाको दायाँ कानमा र ६० वर्षको एक पुरुषको बायाँ कानमा भाइरसको संक्रमण फेला परेको थियो ।

जोन ह्यापिकिन्स अफ मेडिसिनको नयाँ रिसर्चमा शोधकर्ताहरुले कोरोनाबाटबच्नको लागि कान पनि ढाक्न आवश्यक रहेको बताएका छन् । साथै कोरोना परीक्षण गरेकाहरुको कानमा पनि परीक्षण हुन आवश्यक रहेको बताएका छन् ।

 

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.