फ्लोरिडामा एकै दिनमा सर्वाधिक १५ हजार मानिस कोरोनाबाट संक्रमित ,न्यूयोर्कमा लगभग मृत्युको संख्या शुन्य

अमेरिकाको फ्लोरिडा राज्यमा एकै दिनमा १५ हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् । गत आइतबार जुलाई १२ का दिन अहिले सम्म कै सर्वाधिक संक्रमण भएको पुष्टी भएको छ ।

यता कोभिड-१९ बाट न्यूयोर्क राज्यमा ३२ हजार ३५० को ज्यान गएको र ४ लाख ७० हजार मानिस संक्रमित भएकोमा आइतबार प्रारम्भिक चरण सम्म मृत्युको संख्या शुन्य भएको पत्र पत्रिकाले उच्च प्राथमिकताको साथ समाचार प्रकाशित गरेका छन् ।

हाल सम्म अमेरिकाका अन्य राज्यहरु टेक्सस,जर्जिया र एरिजोनामा पनि अत्यधिक रुपमा संक्रमितको संख्या वृद्धि हुदै गएको छ । संक्रमितहरुको यो अवस्था संघीय सरकारले सिडिसीले दिएको निर्देशनलाई पालना नगरी मध्यशाला,व्यायामशाला ,कपाल काट्ने पसल र अन्य व्यवसायलाई खुला गरेको कारण यो स्थितिको सामना गर्नु परेको हो ।

साथै सामाजिक दूरी र मुखावरण(मास्क)लगाउन नसक्दा संक्रमणको संख्या आकासिएको हो ।

हाल सम्म अमेरिकामा १ लाख ३७ हजारको ज्यान गै सकेको छ भने ३३ लाख मानिस संक्रमित रहेका छन् । अहिले सम्म ९ लाख ५६ हाजर मानिस निको भएका छन् ।

श्रोत :सिएनएन/सिबिएस न्युज

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.