अस्थायी प्रहरी पोष्टको नाममा जग्गा प्राप्ति, भवन निर्माणको लागि बाटो खुल्यो ।

गोरखा संसार
असार १९, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ मा रहेको अस्थायी प्रहरी पोष्ट बिरुवाटारले आफ्नै नाममा लालपूर्जा हात पारेको छ ।
इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको कार्यक्षेत्र धेरै टाढा सम्म रहेका कारण बिगत केही बर्षअघि वडा नं. ७ को बिरुवाटारमा अस्थायी पोष्ट खडा गरिएको थियो । चौकीको भवन निर्माणका लागि आफ्नै नाममा जग्गा आबश्यक पर्ने भएपछि नगरपालिका कार्यालयबाट बिनियोजित १० लाख रकमबाट जग्गा खरीद गरिएको नगर प्रमुख दिपकबाबु कंडेलले जानकारी दिनुभयो ।
नगरप्रमुख कंडेल सहित वडा नं ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठको बिशेष पहलपश्चात स्थानीय शिवकुमार श्रेष्ठको कित्ता नं. २२४९ नं.को १ रोपनी जग्गा खरीद गरिएको हो । जग्गा खरीद भएसँगै अब भवन निर्माण प्रक्रिया अघि बढाउन सहज हुने अस्थायी प्रहरी पोष्ट बिरुवाटारका इन्चार्ज कृष्ण बहादुर घर्तीले बताउनुभयो ।

जग्गा प्राप्त भएसंगै अब भवन निर्माणकाे लागि अघि बढने याेजना बनाउने वडाध्यक्ष श्रेष्ठले बताउनुभयाे ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.