२४ वैशाखमा ८ कक्षाकाे नतिजा प्रकाशन हुने

गाेरखा संसार

तनहुँ (म्याग्दे)१९ वैशाख

म्याग्दे गाउँपालिका स्थरिय कक्षा ८ काे परिक्षाकाे नतिजा अागमि २४ वैशाखमा प्रकाशित गर्ने भएकाे छ । परिक्षाकाे नतिजा प्रकाशित गर्ने गरि अावश्यक कामहरू अगाडि गाउँपालिकाले गरिरहेकाे छ । काेभिड -१९ काे राेकथाम , नियन्त्रण र उपचारका लागि सरकारले गरेकाे लकडाउनका कारण परिक्षाकाे नतिजा प्रकाशित हुन सकेकाे थिएन । गा.पा.ले फागुन २७ देखि ५ चैत्रसम्म ८ कक्षाकाे परीक्षा सचालन गरेकाे थियाे । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले लामाे समयसम्म परिक्षाकाे नतिजा प्रकाशित नहुदा विधार्थि तथा अभिभावक अन्याेलमा परेकाले नतिजा प्रकाशित गर्ने निर्णय गरेका हाै । कक्षा ८ मा ३ सय ८२ जना विधार्थि छन् । त्यस्तै, म्याग्दे गा. पा. अन्तरगत रहेका सामुदायिक तथा निजि सवै विधालयलाई २४ वैशाखमा कक्षा १ देखि ९ सम्मकाे नतिजा प्र काशित गर्न शुक्रबार टेलिफाेन,ईन्टरनेट, ईमेल,म्यासेन्जर मार्फत निर्देशन दिएका छाै, प्रमुख प्रशासकिय अधिकृत नागिलाले बताए । सरकारले घाेषणा गरेकाे लगडाउनकाे विधि र प्रकृयालाई पुर्ण रूपमा पालना सहित विधुतिय सचार माध्यमलाई उच्चतम प्रयाेग गरि नतिजा प्रकाशित गर्ने गरि कामलाई अगाडि बढाउन विधालयका प्र.अलाई निर्देशन दिएका छाै प्रमुख प्रशासकीय अधिकृत नागिलाले भने । म्याग्दे गा.पा.मा ३५ विधालय मध्ये ९ मावि,४ अाधारभुत,२२ प्रावि छन् । विधालयकाे नतिजा प्रकाशित गर्ने स्थानीय तहमध्ये म्याग्दे गा.पा पहिलाे हुने छ । विधालयले अाईतवार देखि दैनिक प्रशासन शाखा खुल्ला गरि परिक्षाकाे कामलाई अगाडि बढाउने गरि काम गर्न निर्देशन विधालयका प्र . अ. लाई दिएका छाै, शिक्षा शाखा प्रमुख वुदिसागर खनालले भने । विधालयले परिक्षाकाे नतिजा सुचना पाटिमा टास गर्ने र विधार्थि तथा अभिभावकलाई ईमेल,ईन्टरनेट,मार्फत जानकारि दिने छन् । विधालयले परिक्षाकाे नतिजाकाे जानकारि गा.पा.लाई पनि अनिवार्य दिनेछन ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.