गाेरखा संसार
बैशाख १८, काठमाडौं ।
जापान सरकारले यस वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिने निर्णय गरेको छ।
जापानस्थित नेपाली दूतावासले बिहीबार एक विज्ञप्ति जारी गरी जापान सरकारले यो वर्षको सो अवार्ड पूर्वसभामुख समेत रहेका पौडेललाई दिने निर्णय गरेको जनाएको हो ।
Facebook Comments Box
Post Views: 19