आईपास नेपालको सहयोगमा ३ थान थर्मल गन प्रजिअलाई हस्तान्तरण

गाेरखा संसार

बैशाख १६, गाेरखा ।

कोरोनाको सम्भावित संक्रमण जोखिम बढ्न नदिन भन्दै आईपास नेपालले गोरखाका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला कारागारलाई १÷१ थान थर्मल गन (ज्वरो नाप्ने)उपकरण हस्तान्गतरण गरेको छ । आईपास नेपालद्धारा प्राप्त थर्मल गन प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र पौडेलाई ती थर्मल गन हस्तान्त्रण गरिएको हो । प्रमुख जिल्ला अधिकारीको कार्यालयमा आयोजित एक कार्यक्रम बिच गोरखा जिल्लामा कार्यरत अन्तर्राष्टिय गैर सरकारी संस्थमा कार्यरत कर्मचारीहरुको साझा मञ्च गोरखा डेभलपमेन्ट फोरमका सदस्य रामहरी देवकोटा र राम सापकोटाको समन्वयमा आईपास नेपालले उपलब्ध गराएको हो ।
यसअघि, युएनडीपिले गोरखा तथा पालुङटार नगरपालिका, धार्चे, सिरानचोक, गण्डकी, आरुघाट,शहिदलखन र अजिरकोट सहित ८ वटा पालिकालाई ८० थान थर्मल गन हस्तान्त्रण गरेको थियो । यस्तै, फेज नेपालबाट १२ थान र पर्यटन व्यवसायी प्रेम खत्रीबाट ४० थान विभिन्न पालिकामा वितरण गरिएको थियो ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.